काठमाडौं। कोरोनाभाइरस संक्रमणमुक्त भएर फर्किएका क्रिष्टियानो रोनाल्डोले बेन्चबाट गएर दुई गोल गरेपछि साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा स्पेजियालाई ४-१ ले पराजित गरेको छ।

कोरोनाभाइरस संक्रमणका कारण रोनाल्डोले युभेन्टसको पछिल्लो चार खेल गुमाएका थिए। ५६औं मिनेटमा मैदान छिरेका रोनाल्डोले त्यसको तीन मिनेटमै गोल गरेका थिए।

त्यसअघि भ्रमणकारी युभेन्टसले अल्भारो मोराटाको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३२औं मिनेटमा घरेलु टीमका टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए।

फेडरिको चिसाको पासमा एड्रिन राबियोटले अर्को गोल थप्दै युनाइटेडको अग्रता बढाए। खेल सकिन १४ मिनेट बाँकी हुँदा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले सहज विजय हासिल गरेको थियो।

रोनाल्डोका १३ अक्टोबरमा कोरोनाभाइरस परीक्षणको नतिजा पोजेटिभ आएको थियो। बुधबार सम्मन्न च्याम्पियन्स लिगमा बार्सिलानाविरुद्धको खेलअघि पनि रोनाल्डोको कोभिड–१९ परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी निराश बनेका थिए।

रियाल मड्रिडका पूर्व फरवार्ड रोनाल्डोको अन्ततः शुक्रबार कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएको थियो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले कम हो भने दोस्रो स्थानको सासउलोभन्दा दुई अंकले पछाडि हो।

" /> काठमाडौं। कोरोनाभाइरस संक्रमणमुक्त भएर फर्किएका क्रिष्टियानो रोनाल्डोले बेन्चबाट गएर दुई गोल गरेपछि साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा स्पेजियालाई ४-१ ले पराजित गरेको छ।

कोरोनाभाइरस संक्रमणका कारण रोनाल्डोले युभेन्टसको पछिल्लो चार खेल गुमाएका थिए। ५६औं मिनेटमा मैदान छिरेका रोनाल्डोले त्यसको तीन मिनेटमै गोल गरेका थिए।

त्यसअघि भ्रमणकारी युभेन्टसले अल्भारो मोराटाको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३२औं मिनेटमा घरेलु टीमका टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए।

फेडरिको चिसाको पासमा एड्रिन राबियोटले अर्को गोल थप्दै युनाइटेडको अग्रता बढाए। खेल सकिन १४ मिनेट बाँकी हुँदा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले सहज विजय हासिल गरेको थियो।

रोनाल्डोका १३ अक्टोबरमा कोरोनाभाइरस परीक्षणको नतिजा पोजेटिभ आएको थियो। बुधबार सम्मन्न च्याम्पियन्स लिगमा बार्सिलानाविरुद्धको खेलअघि पनि रोनाल्डोको कोभिड–१९ परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी निराश बनेका थिए।

रियाल मड्रिडका पूर्व फरवार्ड रोनाल्डोको अन्ततः शुक्रबार कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएको थियो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले कम हो भने दोस्रो स्थानको सासउलोभन्दा दुई अंकले पछाडि हो।

"> कोरोनामुक्त भएर फर्किएका रोनाल्डोकाे दुई गोलमा युभेन्टसको सहज जित: Dekhapadhi
कोरोनामुक्त भएर फर्किएका रोनाल्डोकाे दुई गोलमा युभेन्टसको सहज जित
काठमाडौं। कोरोनाभाइरस संक्रमणमुक्त भएर फर्किएका क्रिष्टियानो रोनाल्डोले बेन्चबाट गएर दुई गोल गरेपछि साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा स्पेजियालाई ४-१ ले पराजित गरेको छ।

कोरोनाभाइरस संक्रमणका कारण रोनाल्डोले युभेन्टसको पछिल्लो चार खेल गुमाएका थिए। ५६औं मिनेटमा मैदान छिरेका रोनाल्डोले त्यसको तीन मिनेटमै गोल गरेका थिए।

त्यसअघि भ्रमणकारी युभेन्टसले अल्भारो मोराटाको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३२औं मिनेटमा घरेलु टीमका टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए।

फेडरिको चिसाको पासमा एड्रिन राबियोटले अर्को गोल थप्दै युनाइटेडको अग्रता बढाए। खेल सकिन १४ मिनेट बाँकी हुँदा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले सहज विजय हासिल गरेको थियो।

रोनाल्डोका १३ अक्टोबरमा कोरोनाभाइरस परीक्षणको नतिजा पोजेटिभ आएको थियो। बुधबार सम्मन्न च्याम्पियन्स लिगमा बार्सिलानाविरुद्धको खेलअघि पनि रोनाल्डोको कोभिड–१९ परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी निराश बनेका थिए।

रियाल मड्रिडका पूर्व फरवार्ड रोनाल्डोको अन्ततः शुक्रबार कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएको थियो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको एसी मिलान भन्दा चार अंकले कम हो भने दोस्रो स्थानको सासउलोभन्दा दुई अंकले पछाडि हो।

प्रतिक्रिया दिनुहोस्