काठमाडौं। पिइरे-इमेरिक औबमेयाङले पेनाल्टीमा गरेको गोलमा आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा १-० ले पराजित गरेको छ। २००६ पछि आर्सनलले अवे खेलमा युनाइटेडलाई हराएको यो पहिलो पटक हो।
औबमेयाङले ६९औं मिनेटमा गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो। युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले हेक्टर बेलेरिनलाई फाउल गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। जसलाई कप्तान औबमेयाङले कुनै गल्ती नगरी पोष्टको दिशा दिए।
‘‘मैले बललाई छुन्छु जस्तो लागेको थियो। तर सकिनँ। उक्त पेनाल्टी आज हाम्रो लागि महँगो सावित भयो,’’ पोग्बाले भने, ‘‘मैले त्यस्तो फाउल गर्नु हुँदैनथ्यो। आज मेरो प्रदर्शन राम्रो हुन सकेन। साथै टीमको पनि। हामीले यसमा सुधार गर्नुपर्छ।’’
जितसँगै सात खेलबाट १२ अंक जोडेको आर्सनल नवौं स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले मात्र पछाडि हो। ६ खेलबाट सात अंक जोडेको युनाइटेड भने १५औं स्थानमा छ।
प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल अवे खेलमा म्यानचेस्टर सिटीसँग १-० ले पराजित भएको थियो भने युनाइटेडले ओल्ड ट्राफोर्डमै लन्डन क्लब चेल्सीसँग गोलरहित बराबरी खेलेको थियो।
घरेलु मैदानमा पराजित भएपछि युनाइटेडको प्रशिक्षकका रुपमा ओले गनर सोल्सायरले १००औं खेलमा खुसी साट्न पाएनन्।
यसअघि घरेलु मैदानमा टोटेनह्यामसँग ६-१ को लज्जास्पद हार बेहोरेपछि सोल्सायरको चर्को आलोचना भएको थियो। त्यसयता युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहे पनि आर्सनलसँगको हार टार्न सकेन।
‘‘फुटबलमा उतारचढाव हुन्छ। विशेषगरी पहिलो हाफमा आज हामीले राम्रो गर्न सकेनौं। यसमा सुधार गर्नुपर्छ। किनकी यी खेलाडीले अझ धेरै राम्रो खेल्न सक्छन्,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘‘साताको यो सबभन्दा ठूलो खेल थियो। दुर्भाग्य हामीले पहिलो हाफ नराम्रो खेल्यौं। दोस्रो हाफमा सुधार गर्‍याैं तर पेनाल्टीले गर्दा नतिजा अर्कोको पक्षमा गयो।’’
" /> काठमाडौं। पिइरे-इमेरिक औबमेयाङले पेनाल्टीमा गरेको गोलमा आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा १-० ले पराजित गरेको छ। २००६ पछि आर्सनलले अवे खेलमा युनाइटेडलाई हराएको यो पहिलो पटक हो।
औबमेयाङले ६९औं मिनेटमा गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो। युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले हेक्टर बेलेरिनलाई फाउल गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। जसलाई कप्तान औबमेयाङले कुनै गल्ती नगरी पोष्टको दिशा दिए।
‘‘मैले बललाई छुन्छु जस्तो लागेको थियो। तर सकिनँ। उक्त पेनाल्टी आज हाम्रो लागि महँगो सावित भयो,’’ पोग्बाले भने, ‘‘मैले त्यस्तो फाउल गर्नु हुँदैनथ्यो। आज मेरो प्रदर्शन राम्रो हुन सकेन। साथै टीमको पनि। हामीले यसमा सुधार गर्नुपर्छ।’’
जितसँगै सात खेलबाट १२ अंक जोडेको आर्सनल नवौं स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले मात्र पछाडि हो। ६ खेलबाट सात अंक जोडेको युनाइटेड भने १५औं स्थानमा छ।
प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल अवे खेलमा म्यानचेस्टर सिटीसँग १-० ले पराजित भएको थियो भने युनाइटेडले ओल्ड ट्राफोर्डमै लन्डन क्लब चेल्सीसँग गोलरहित बराबरी खेलेको थियो।
घरेलु मैदानमा पराजित भएपछि युनाइटेडको प्रशिक्षकका रुपमा ओले गनर सोल्सायरले १००औं खेलमा खुसी साट्न पाएनन्।
यसअघि घरेलु मैदानमा टोटेनह्यामसँग ६-१ को लज्जास्पद हार बेहोरेपछि सोल्सायरको चर्को आलोचना भएको थियो। त्यसयता युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहे पनि आर्सनलसँगको हार टार्न सकेन।
‘‘फुटबलमा उतारचढाव हुन्छ। विशेषगरी पहिलो हाफमा आज हामीले राम्रो गर्न सकेनौं। यसमा सुधार गर्नुपर्छ। किनकी यी खेलाडीले अझ धेरै राम्रो खेल्न सक्छन्,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘‘साताको यो सबभन्दा ठूलो खेल थियो। दुर्भाग्य हामीले पहिलो हाफ नराम्रो खेल्यौं। दोस्रो हाफमा सुधार गर्‍याैं तर पेनाल्टीले गर्दा नतिजा अर्कोको पक्षमा गयो।’’
"> युनाइटेड घरेलु मैदानमा आर्सनलसँग स्तब्ध: Dekhapadhi
युनाइटेड घरेलु मैदानमा आर्सनलसँग स्तब्ध
काठमाडौं। पिइरे-इमेरिक औबमेयाङले पेनाल्टीमा गरेको गोलमा आर्सनलले गएराति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा १-० ले पराजित गरेको छ। २००६ पछि आर्सनलले अवे खेलमा युनाइटेडलाई हराएको यो पहिलो पटक हो।
औबमेयाङले ६९औं मिनेटमा गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो। युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले हेक्टर बेलेरिनलाई फाउल गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। जसलाई कप्तान औबमेयाङले कुनै गल्ती नगरी पोष्टको दिशा दिए।
‘‘मैले बललाई छुन्छु जस्तो लागेको थियो। तर सकिनँ। उक्त पेनाल्टी आज हाम्रो लागि महँगो सावित भयो,’’ पोग्बाले भने, ‘‘मैले त्यस्तो फाउल गर्नु हुँदैनथ्यो। आज मेरो प्रदर्शन राम्रो हुन सकेन। साथै टीमको पनि। हामीले यसमा सुधार गर्नुपर्छ।’’
जितसँगै सात खेलबाट १२ अंक जोडेको आर्सनल नवौं स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले मात्र पछाडि हो। ६ खेलबाट सात अंक जोडेको युनाइटेड भने १५औं स्थानमा छ।
प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल अवे खेलमा म्यानचेस्टर सिटीसँग १-० ले पराजित भएको थियो भने युनाइटेडले ओल्ड ट्राफोर्डमै लन्डन क्लब चेल्सीसँग गोलरहित बराबरी खेलेको थियो।
घरेलु मैदानमा पराजित भएपछि युनाइटेडको प्रशिक्षकका रुपमा ओले गनर सोल्सायरले १००औं खेलमा खुसी साट्न पाएनन्।
यसअघि घरेलु मैदानमा टोटेनह्यामसँग ६-१ को लज्जास्पद हार बेहोरेपछि सोल्सायरको चर्को आलोचना भएको थियो। त्यसयता युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहे पनि आर्सनलसँगको हार टार्न सकेन।
प्रतिक्रिया दिनुहोस्