काठमाडौं। समूह चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित भएपछि किंग्स–११ पञ्जाबको प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य चेन्नईले १८.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।

चेन्नई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। हारसँगै पञ्जाबको पनि प्लेअफ खेल्ने सम्भावना समाप्त भएको हो।

पञ्जाबले १४ खेलबाट १२ अंक जोडेको छ। १८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ। समान १४ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स क्रमशः दोस्रो स्थानमा छ।

१२ अंक जोडेको सनराइजर्स हैदरावाद रनरेटका आधरमा चौथो स्थानमा छ। तथापि शीर्ष स्थानका सबैले एक खेल कम खेलेका छन्। राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको पनि समान १२ अंक छ। राजस्थानले अब कोलकातासँग खेल्न बाँकी छ। दुई मध्ये जसले जिते पनि १४ अंक हुन्छ। त्यसैले पञ्जाबको सम्भावना समाप्त भएको हो।

पञ्जाबका लागि दीपक हुडाले ६२ रन बनाए। कप्तान केएल राहुलले २९, मयांक अग्रवालले २६, मन्दीप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चेन्नईका लुंगी एनगिडीले तीन विकेट लिए भने शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाको नाममा एक/एक विकेट रह्यो।

चेन्नईका जितमा ओपनर रितुराज गाइकवार्डले अविजित ६२ रन बनाउँदा फाफ डु प्लेसिसले ४८ रन जोडे। अम्बती रायडु ३० रनमा अविजित रहे।

" /> काठमाडौं। समूह चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित भएपछि किंग्स–११ पञ्जाबको प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य चेन्नईले १८.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।

चेन्नई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। हारसँगै पञ्जाबको पनि प्लेअफ खेल्ने सम्भावना समाप्त भएको हो।

पञ्जाबले १४ खेलबाट १२ अंक जोडेको छ। १८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ। समान १४ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स क्रमशः दोस्रो स्थानमा छ।

१२ अंक जोडेको सनराइजर्स हैदरावाद रनरेटका आधरमा चौथो स्थानमा छ। तथापि शीर्ष स्थानका सबैले एक खेल कम खेलेका छन्। राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको पनि समान १२ अंक छ। राजस्थानले अब कोलकातासँग खेल्न बाँकी छ। दुई मध्ये जसले जिते पनि १४ अंक हुन्छ। त्यसैले पञ्जाबको सम्भावना समाप्त भएको हो।

पञ्जाबका लागि दीपक हुडाले ६२ रन बनाए। कप्तान केएल राहुलले २९, मयांक अग्रवालले २६, मन्दीप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चेन्नईका लुंगी एनगिडीले तीन विकेट लिए भने शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाको नाममा एक/एक विकेट रह्यो।

चेन्नईका जितमा ओपनर रितुराज गाइकवार्डले अविजित ६२ रन बनाउँदा फाफ डु प्लेसिसले ४८ रन जोडे। अम्बती रायडु ३० रनमा अविजित रहे।

"> चेन्नईसँग हारेपछि पञ्जाबको प्लेअफ सम्भावना समाप्त: Dekhapadhi
चेन्नईसँग हारेपछि पञ्जाबको प्लेअफ सम्भावना समाप्त
काठमाडौं। समूह चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित भएपछि किंग्स–११ पञ्जाबको प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य चेन्नईले १८.५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो।

चेन्नई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। हारसँगै पञ्जाबको पनि प्लेअफ खेल्ने सम्भावना समाप्त भएको हो।

पञ्जाबले १४ खेलबाट १२ अंक जोडेको छ। १८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बईले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ। समान १४ अंकका साथ रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स क्रमशः दोस्रो स्थानमा छ।

१२ अंक जोडेको सनराइजर्स हैदरावाद रनरेटका आधरमा चौथो स्थानमा छ। तथापि शीर्ष स्थानका सबैले एक खेल कम खेलेका छन्। राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको पनि समान १२ अंक छ। राजस्थानले अब कोलकातासँग खेल्न बाँकी छ। दुई मध्ये जसले जिते पनि १४ अंक हुन्छ। त्यसैले पञ्जाबको सम्भावना समाप्त भएको हो।

पञ्जाबका लागि दीपक हुडाले ६२ रन बनाए। कप्तान केएल राहुलले २९, मयांक अग्रवालले २६, मन्दीप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

चेन्नईका लुंगी एनगिडीले तीन विकेट लिए भने शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाको नाममा एक/एक विकेट रह्यो।

चेन्नईका जितमा ओपनर रितुराज गाइकवार्डले अविजित ६२ रन बनाउँदा फाफ डु प्लेसिसले ४८ रन जोडे। अम्बती रायडु ३० रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्