काठमाडौं। ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल सधै रोमाञ्चक हुनेगर्छ। प्रिमियर लिगमा यी दुई टीमको प्रतिस्पर्धाले फरक अर्थ राख्छ।

आज प्रियिमर लिगमा युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा आर्सनललाई आथित्यता प्रदान गर्नेछ। जारी सिजन युनाइटेड घरेलु मैदानमा विजयी नतिजा निकाल्नका लागि संघर्ष गरिरहेको छ।

आर्सनल पनि पछिल्लो दुई लिग खेलमा अंक जोड्न सकेको छैन। अक्टोबर चारमा घरेलु मैदानमै टोटेनह्यामसँग ६-१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडले उत्कृष्ट पुनरागमन गरेको छ। त्यसयता युनाइटेड पराजित भएको छैन।

बुधबार राती युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगमाथि ५-० को सानदार विजय हासिल गरेको थियो। त्यसकारण युनाइटेड उच्च मनोबलमा छ।

लाइपजिगविरुद्धको खेलमा मार्कुस रासफोर्डले ह्याट्रिक गरेका थिए। रासफोर्डले पाँच वर्षअघि ओल्ड ट्राफोर्डमै सम्पन्न आर्सनलविरुद्धकै खेलमा युनाइटेडबाट डेब्यू गरेका थिए। उक्त खेलमा युनाइटेड ३-२ ले विजयी भएको थियो।

आज पनि रासफोर्डलाई रोक्न आर्सनलको रक्षापंक्तिलाई हम्मेहम्मे पर्न सक्छ। लिगमा पछिल्लो खेलमा लेस्टर सिटीसँग पराजित भए पनि युरोपा लिगमा डुन्डल्कमाथि ३-० को विजय हासिल गरेपछि आर्सनलको पनि मनोबल बढेको छ।

तथापी आर्सनल प्रशिक्षक माइकल आर्टेटाले युरोपा लिगमा नयाँ खेलाडीलाई मौका दिएका थिए। तथापी आर्सनलले पनि अवे खेलमा जितका लागि संघर्ष गरिरहेको छ। आर्सनलले पछिल्ले १४ मध्ये तीन अवे खेलमा मात्र जित निकाल्न सफल भएको छ।

युनाइटेडका मिडफिल्डर जिसे लिङगार्ड, एलेक्स टेलेस, इरिक बेली र फिल जोन्स चोटबाट ग्रसित छन् भने एन्थोनी मार्सियालले टोटेनह्यामविरुद्धको खेलमा रातो कार्डका सामना गरेका थिए।

आर्सनलका रक्षक डेबिड लुइज र कालुम च्याम्बर्स पनि चोटका कारण उपलब्ध हुनेमा शंका छ। त्यस्तै गाब्रियल मार्टिनेली र रोब होल्डिङ पनि चोटमुक्त भएका छैनन्।

" /> काठमाडौं। ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल सधै रोमाञ्चक हुनेगर्छ। प्रिमियर लिगमा यी दुई टीमको प्रतिस्पर्धाले फरक अर्थ राख्छ।

आज प्रियिमर लिगमा युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा आर्सनललाई आथित्यता प्रदान गर्नेछ। जारी सिजन युनाइटेड घरेलु मैदानमा विजयी नतिजा निकाल्नका लागि संघर्ष गरिरहेको छ।

आर्सनल पनि पछिल्लो दुई लिग खेलमा अंक जोड्न सकेको छैन। अक्टोबर चारमा घरेलु मैदानमै टोटेनह्यामसँग ६-१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडले उत्कृष्ट पुनरागमन गरेको छ। त्यसयता युनाइटेड पराजित भएको छैन।

बुधबार राती युनाइटेडले युईएफए च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगमाथि ५-० को सानदार विजय हासिल गरेको थियो। त्यसकारण युनाइटेड उच्च मनोबलमा छ।

लाइपजिगविरुद्धको खेलमा मार्कुस रासफोर्डले ह्याट्रिक गरेका थिए। रासफोर्डले पाँच वर्षअघि ओल्ड ट्राफोर्डमै सम्पन्न आर्सनलविरुद्धकै खेलमा युनाइटेडबाट डेब्यू गरेका थिए। उक्त खेलमा युनाइटेड ३-२ ले विजयी भएको थियो।

आज पनि रासफोर्डलाई रोक्न आर्सनलको रक्षापंक्तिलाई हम्मेहम्मे पर्न सक्छ। लिगमा पछिल्लो खेलमा लेस्टर सिटीसँग पराजित भए पनि युरोपा लिगमा डुन्डल्कमाथि ३-० को विजय हासिल गरेपछि आर्सनलको पनि मनोबल बढेको छ।

तथापी आर्सनल प्रशिक्षक माइकल आर्टेटाले युरोपा लिगमा नयाँ खेलाडीलाई मौका दिएका थिए। तथापी आर्सनलले पनि अवे खेलमा जितका लागि संघर्ष गरिरहेको छ। आर्सनलले पछिल्ले १४ मध्ये तीन अवे खेलमा मात्र जित निकाल्न सफल भएको छ।

युनाइटेडका मिडफिल्डर जिसे लिङगार्ड, एलेक्स टेलेस, इरिक बेली र फिल जोन्स चोटबाट ग्रसित छन् भने एन्थोनी मार्सियालले टोटेनह्यामविरुद्धको खेलमा रातो कार्डका सामना गरेका थिए।

आर्सनलका रक्षक डेबिड लुइज र कालुम च्याम्बर्स पनि चोटका कारण उपलब्ध हुनेमा शंका छ। त्यस्तै गाब्रियल मार्टिनेली र रोब होल्डिङ पनि चोटमुक्त भएका छैनन्।

"> युनाइटेड र आर्सनलको रोमाञ्‍चक भिडन्त: Dekhapadhi
युनाइटेड र आर्सनलको रोमाञ्‍चक भिडन्त

प्रतिक्रिया दिनुहोस्