काठमाडौं। इन्स्टिच्युड अफ स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपालमा डा. प्रकाश प्रधानको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति चयन भएको छ।
कोभिड-१९ महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा रिम रानाभाट र प्रबन्ध निर्देशकमा स्वम्भुराज डंगोल चुनिएका छन्।
मोनासा खम्बो, डा. रूपेश केसी, शिवराज सन्जेल, सीमा राना साङपाङ, राजेश श्रेष्ठ र हितकुमार गुरूङ सदस्य चयन भएका छन्।
साधारणसभाले निर्वाचित सबैको कार्यविभाजनसमेत गरेको छ। जसअनुसार रिम रानाभाटलाई स्रोत व्यवस्थापन तथा परिचालन समितिको संयोजक तोकिएको छ। प्रबन्ध निर्देशक डंगोललाई कार्यालय तथा जनसम्पर्कको जिम्मेवारी तोकिएको छ।
सदस्य खम्बोलाई महिला विभाग, डा. केसीलाई खेल चिकित्सा तथा अनुसन्धान, साङपाङलाई विद्यालय खेलकुद विकास तथा अनुसन्धान श्रेष्ठलाई कार्यक्रम व्यवस्थापन र गुरुङलाई प्रवासी खेलाडी समन्वय समितिको संयोजकको जिम्मेवारी तोकिएको छ।
साथै साधारणसभाले संस्थाका संस्थापक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।

डा. प्रधानको अध्यक्षतामा नयाँ कार्यसमित चयन: Dekhapadhi
इन्स्टिच्युड अफ स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपालमा डा. प्रकाश प्रधानको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति चयन भएको छ।
भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
डा. प्रधानको अध्यक्षतामा नयाँ कार्यसमित चयन