काठमाडौं। जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गए राति स्पेनिस ला लिगामा ओसासुनालाई ३–१ ले पराजित गरेको छ। जितसँगै एट्लेटिको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

जारी सिजन अपराजित रहेको एट्लेटिकोले ४३ औँ मिनेटमा फेलिक्सको गोलबाट अग्रता लिएको थियो। फेलिक्सले पेनाल्टीमा गोल गरेका थिए। ओसासुनाका फाकुन्डो रोन्कागलियाले भिटोलोलाई फाउल गरेपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो, जसलाई फेलिक्सले गोलमा परिणत गरेका थिए।

एट्लेटिकोले ४८ औँ मिनेटमा पुनः पेनाल्टी अवसर पाएको थियो। भिडियो सहायक रेफ्रीको सहायतामा रेफ्री जाभियर इस्ट्राडाले एट्लेटिकोलाई पेनाल्टी अवसर दिएका थिए। एन्जेल कोरेरालाई रोक्ने प्रयासमा ओसासुनाको मिडफिल्डर ओइरको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टी दिएको थियो।

तर फेलिक्स दोस्रो पेनाल्टीमा भने असफल रहे। उनको प्रहार बाँया बारमा लागेर फर्किएको थियो। ६९ औँ मिनेटमा फेलिक्सले एट्लेटिकोको अग्रता दोब्बर बनाए। फेलिक्सले कोरेराको पासमा गोल गरेका थिए। खेल सकिन दुई मिनेट बाँकी हुँदा लुकास टोरेइराले अर्को गोल थपेपछि एट्लेटिको जित पक्का भएको थियो। त्यसअघि ओसासुनाका एन्टे बुडीमिरले ८० औँ मिनेटमा गरेको गोल घरेलु टिमका लागि सान्त्वना बन्यो।

जितसँगै ६ खेलबाट १४ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ। यो अङ्क शीर्ष स्थानको रियाल मड्रिडभन्दा दुई अंकले पछाडी हो भने दोस्रो स्थानका रियाल सोसिडाडसँग अंक बराबरी हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ। ओसासुना भने १० अंकका साथ नवौँ स्थानमा छ।

गए राति नै सम्पन्न अर्को खेलमा युरोपा लिग विजेता सेभिया एथलेटिक विल्बाओसँग २–१ ले पराजित भयो। पराजित सेभिया सात अंकका साथ १५ औँ स्थानमा छ भने एथलेटिक विल्बाओ ९ अंकका साथ सातौँ स्थानमा छ।

" /> काठमाडौं। जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गए राति स्पेनिस ला लिगामा ओसासुनालाई ३–१ ले पराजित गरेको छ। जितसँगै एट्लेटिको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

जारी सिजन अपराजित रहेको एट्लेटिकोले ४३ औँ मिनेटमा फेलिक्सको गोलबाट अग्रता लिएको थियो। फेलिक्सले पेनाल्टीमा गोल गरेका थिए। ओसासुनाका फाकुन्डो रोन्कागलियाले भिटोलोलाई फाउल गरेपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो, जसलाई फेलिक्सले गोलमा परिणत गरेका थिए।

एट्लेटिकोले ४८ औँ मिनेटमा पुनः पेनाल्टी अवसर पाएको थियो। भिडियो सहायक रेफ्रीको सहायतामा रेफ्री जाभियर इस्ट्राडाले एट्लेटिकोलाई पेनाल्टी अवसर दिएका थिए। एन्जेल कोरेरालाई रोक्ने प्रयासमा ओसासुनाको मिडफिल्डर ओइरको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टी दिएको थियो।

तर फेलिक्स दोस्रो पेनाल्टीमा भने असफल रहे। उनको प्रहार बाँया बारमा लागेर फर्किएको थियो। ६९ औँ मिनेटमा फेलिक्सले एट्लेटिकोको अग्रता दोब्बर बनाए। फेलिक्सले कोरेराको पासमा गोल गरेका थिए। खेल सकिन दुई मिनेट बाँकी हुँदा लुकास टोरेइराले अर्को गोल थपेपछि एट्लेटिको जित पक्का भएको थियो। त्यसअघि ओसासुनाका एन्टे बुडीमिरले ८० औँ मिनेटमा गरेको गोल घरेलु टिमका लागि सान्त्वना बन्यो।

जितसँगै ६ खेलबाट १४ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ। यो अङ्क शीर्ष स्थानको रियाल मड्रिडभन्दा दुई अंकले पछाडी हो भने दोस्रो स्थानका रियाल सोसिडाडसँग अंक बराबरी हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ। ओसासुना भने १० अंकका साथ नवौँ स्थानमा छ।

गए राति नै सम्पन्न अर्को खेलमा युरोपा लिग विजेता सेभिया एथलेटिक विल्बाओसँग २–१ ले पराजित भयो। पराजित सेभिया सात अंकका साथ १५ औँ स्थानमा छ भने एथलेटिक विल्बाओ ९ अंकका साथ सातौँ स्थानमा छ।

"> ला लिगामा एट्लेटिकोको अपराजित यात्रा कायमै: Dekhapadhi
ला लिगामा एट्लेटिकोको अपराजित यात्रा कायमै
काठमाडौं। जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गए राति स्पेनिस ला लिगामा ओसासुनालाई ३–१ ले पराजित गरेको छ। जितसँगै एट्लेटिको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

जारी सिजन अपराजित रहेको एट्लेटिकोले ४३ औँ मिनेटमा फेलिक्सको गोलबाट अग्रता लिएको थियो। फेलिक्सले पेनाल्टीमा गोल गरेका थिए। ओसासुनाका फाकुन्डो रोन्कागलियाले भिटोलोलाई फाउल गरेपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थियो, जसलाई फेलिक्सले गोलमा परिणत गरेका थिए।

एट्लेटिकोले ४८ औँ मिनेटमा पुनः पेनाल्टी अवसर पाएको थियो। भिडियो सहायक रेफ्रीको सहायतामा रेफ्री जाभियर इस्ट्राडाले एट्लेटिकोलाई पेनाल्टी अवसर दिएका थिए। एन्जेल कोरेरालाई रोक्ने प्रयासमा ओसासुनाको मिडफिल्डर ओइरको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टी दिएको थियो।

तर फेलिक्स दोस्रो पेनाल्टीमा भने असफल रहे। उनको प्रहार बाँया बारमा लागेर फर्किएको थियो। ६९ औँ मिनेटमा फेलिक्सले एट्लेटिकोको अग्रता दोब्बर बनाए। फेलिक्सले कोरेराको पासमा गोल गरेका थिए। खेल सकिन दुई मिनेट बाँकी हुँदा लुकास टोरेइराले अर्को गोल थपेपछि एट्लेटिको जित पक्का भएको थियो। त्यसअघि ओसासुनाका एन्टे बुडीमिरले ८० औँ मिनेटमा गरेको गोल घरेलु टिमका लागि सान्त्वना बन्यो।

जितसँगै ६ खेलबाट १४ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ। यो अङ्क शीर्ष स्थानको रियाल मड्रिडभन्दा दुई अंकले पछाडी हो भने दोस्रो स्थानका रियाल सोसिडाडसँग अंक बराबरी हो। तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ। ओसासुना भने १० अंकका साथ नवौँ स्थानमा छ।

गए राति नै सम्पन्न अर्को खेलमा युरोपा लिग विजेता सेभिया एथलेटिक विल्बाओसँग २–१ ले पराजित भयो। पराजित सेभिया सात अंकका साथ १५ औँ स्थानमा छ भने एथलेटिक विल्बाओ ९ अंकका साथ सातौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्