काठमाडौं। म्याट हमेल्सको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा अर्मिनिया बेलिफेल्डलाई २-० ले पराजित गरेको छ। जितसँगै डर्टमण्ड दोस्रो स्थानमा उक्लिदा आरबी लाइपजिग भने तेस्रो स्थानमा झरेको छ।

हमेल्सले ५३औं मिनेटमा गरेको गोलबाट भ्रमणकारी डर्टमण्डले अग्रता लिएको थियो। हमेल्सले जाडोन सान्चोको कर्नरमा गोल गरेका थिए।

हमेल्सले ७१औं मिनेटमा मार्को रेउसको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। हमेल्सले गरेको दुई गोल डर्टमण्डको जितमा पर्याप्त बन्यो।

जितसँगै ६ खेलबाट १५ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ। समान १५ अंक भए पनि गोल अन्तरको आधरमा बायर्न म्युनिख शीर्ष स्थानमा छ। १३ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ।

लाइपजिगले चौथो स्थानको मोन्चेनग्लाडबचलाई १-० को नतिजा सुम्पिएको थियो। गएराति सम्पन्न खेलमा मोन्चेनग्लाडबचको जितमा हान्नेस उल्फले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मोन्चेनग्लाडबच ११ अंकका साथ चौथो स्थानमा छ।

गएराति अन्य खेलमा औसबर्गले माइन्जलाई ३-१ ले हराउँदा फ्रांकफर्ट र वेर्डर ब्रेमनले १-१ को बराबरी खेले।

" /> काठमाडौं। म्याट हमेल्सको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा अर्मिनिया बेलिफेल्डलाई २-० ले पराजित गरेको छ। जितसँगै डर्टमण्ड दोस्रो स्थानमा उक्लिदा आरबी लाइपजिग भने तेस्रो स्थानमा झरेको छ।

हमेल्सले ५३औं मिनेटमा गरेको गोलबाट भ्रमणकारी डर्टमण्डले अग्रता लिएको थियो। हमेल्सले जाडोन सान्चोको कर्नरमा गोल गरेका थिए।

हमेल्सले ७१औं मिनेटमा मार्को रेउसको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। हमेल्सले गरेको दुई गोल डर्टमण्डको जितमा पर्याप्त बन्यो।

जितसँगै ६ खेलबाट १५ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ। समान १५ अंक भए पनि गोल अन्तरको आधरमा बायर्न म्युनिख शीर्ष स्थानमा छ। १३ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ।

लाइपजिगले चौथो स्थानको मोन्चेनग्लाडबचलाई १-० को नतिजा सुम्पिएको थियो। गएराति सम्पन्न खेलमा मोन्चेनग्लाडबचको जितमा हान्नेस उल्फले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मोन्चेनग्लाडबच ११ अंकका साथ चौथो स्थानमा छ।

गएराति अन्य खेलमा औसबर्गले माइन्जलाई ३-१ ले हराउँदा फ्रांकफर्ट र वेर्डर ब्रेमनले १-१ को बराबरी खेले।

"> डर्टमण्ड दोस्रो स्थानमा उक्लिँदा लाइपजिग तेस्रो स्थानमा झर्‍यो: Dekhapadhi
डर्टमण्ड दोस्रो स्थानमा उक्लिँदा लाइपजिग तेस्रो स्थानमा झर्‍यो
काठमाडौं। म्याट हमेल्सको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा अर्मिनिया बेलिफेल्डलाई २-० ले पराजित गरेको छ। जितसँगै डर्टमण्ड दोस्रो स्थानमा उक्लिदा आरबी लाइपजिग भने तेस्रो स्थानमा झरेको छ।

हमेल्सले ५३औं मिनेटमा गरेको गोलबाट भ्रमणकारी डर्टमण्डले अग्रता लिएको थियो। हमेल्सले जाडोन सान्चोको कर्नरमा गोल गरेका थिए।

हमेल्सले ७१औं मिनेटमा मार्को रेउसको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। हमेल्सले गरेको दुई गोल डर्टमण्डको जितमा पर्याप्त बन्यो।

जितसँगै ६ खेलबाट १५ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ। समान १५ अंक भए पनि गोल अन्तरको आधरमा बायर्न म्युनिख शीर्ष स्थानमा छ। १३ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ।

लाइपजिगले चौथो स्थानको मोन्चेनग्लाडबचलाई १-० को नतिजा सुम्पिएको थियो। गएराति सम्पन्न खेलमा मोन्चेनग्लाडबचको जितमा हान्नेस उल्फले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मोन्चेनग्लाडबच ११ अंकका साथ चौथो स्थानमा छ।

गएराति अन्य खेलमा औसबर्गले माइन्जलाई ३-१ ले हराउँदा फ्रांकफर्ट र वेर्डर ब्रेमनले १-१ को बराबरी खेले।

प्रतिक्रिया दिनुहोस्