काठमाडौं। बलरले कसिलो बलिङ गरेपछि सनराइजर्स हैदराबादले गए राति इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पाँच विकेटले हराएको छ। जितसँगै हैदराबादले प्लेअफमा स्थान बनाउने सम्भावना जिवित बनाएको छ।
शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन जोडेको थियो। बेङ्ग्लोरका लागि ओपनर जोस फिलिपले सबभन्दा धेरै ३२ रन बनाए। बैंगलोरका एबी डी भिलियर्सले २४, वासिङटन सुन्दरले २१ र गुरकिरात सिंहले १५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
हैदरावादका सन्दीप शर्मा र जसोन होल्डरले समान दुई विकेट लिए। टी नटराजन, रसिद खान र शाहबाज नादीमले एक एक विकेट लिए।
१२१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमा पाँच विकेट गुमाउर पुरा गर्‍यो। हैदरावादका ऋदिमन शाहले ३९, होल्डरले अविजित २६ रन बनाउँदा मनिष पाण्डेले पनि २६ रन जोडे।
बैंगलोरका युजभेन्द्र चाहलले दुई विकेट लिँदा वासिङ्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानाको नाममा एक एक विकेट रह्यो।
जितसँगै १३ खेलबाट १२ अंक जोडेको हैदरावाद चौथो स्थानमा उक्लिएको छ। बैंगलोर १४ अंकका साथ दोस्रो स्थानमा छ। दिल्ली र बैंगलोरको समान १४ अंक छ भने हैदरावाद, किंग्स–११ पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ।
१८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बईले प्लेअफमा स्थान बनाइसकेको छ। प्लेअफको बाँकी तीन स्थानको लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ।
अन्तिम खेलमा बैंगलोरले अब तेस्रो स्थानको दिल्लीसँग खेल्नेछ। हैदरावादले शीर्ष स्थानको मुम्बईसँग खेल्नेछ। कोलकाताले राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। पञ्जाबले प्लेअफको दौडबाट बाहिरिसकेको चेन्नईविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। बलरले कसिलो बलिङ गरेपछि सनराइजर्स हैदराबादले गए राति इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पाँच विकेटले हराएको छ। जितसँगै हैदराबादले प्लेअफमा स्थान बनाउने सम्भावना जिवित बनाएको छ।
शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन जोडेको थियो। बेङ्ग्लोरका लागि ओपनर जोस फिलिपले सबभन्दा धेरै ३२ रन बनाए। बैंगलोरका एबी डी भिलियर्सले २४, वासिङटन सुन्दरले २१ र गुरकिरात सिंहले १५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
हैदरावादका सन्दीप शर्मा र जसोन होल्डरले समान दुई विकेट लिए। टी नटराजन, रसिद खान र शाहबाज नादीमले एक एक विकेट लिए।
१२१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमा पाँच विकेट गुमाउर पुरा गर्‍यो। हैदरावादका ऋदिमन शाहले ३९, होल्डरले अविजित २६ रन बनाउँदा मनिष पाण्डेले पनि २६ रन जोडे।
बैंगलोरका युजभेन्द्र चाहलले दुई विकेट लिँदा वासिङ्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानाको नाममा एक एक विकेट रह्यो।
जितसँगै १३ खेलबाट १२ अंक जोडेको हैदरावाद चौथो स्थानमा उक्लिएको छ। बैंगलोर १४ अंकका साथ दोस्रो स्थानमा छ। दिल्ली र बैंगलोरको समान १४ अंक छ भने हैदरावाद, किंग्स–११ पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ।
१८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बईले प्लेअफमा स्थान बनाइसकेको छ। प्लेअफको बाँकी तीन स्थानको लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ।
अन्तिम खेलमा बैंगलोरले अब तेस्रो स्थानको दिल्लीसँग खेल्नेछ। हैदरावादले शीर्ष स्थानको मुम्बईसँग खेल्नेछ। कोलकाताले राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। पञ्जाबले प्लेअफको दौडबाट बाहिरिसकेको चेन्नईविरुद्ध खेल्नेछ।
"> हैदराबादले बेङ्ग्लोरलाई पाँच विकेटले हरायो, प्लेअफ समिकरण अझ रोमाञ्चक: Dekhapadhi
हैदराबादले बेङ्ग्लोरलाई पाँच विकेटले हरायो, प्लेअफ समिकरण अझ रोमाञ्चक
काठमाडौं। बलरले कसिलो बलिङ गरेपछि सनराइजर्स हैदराबादले गए राति इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पाँच विकेटले हराएको छ। जितसँगै हैदराबादले प्लेअफमा स्थान बनाउने सम्भावना जिवित बनाएको छ।
शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन जोडेको थियो। बेङ्ग्लोरका लागि ओपनर जोस फिलिपले सबभन्दा धेरै ३२ रन बनाए। बैंगलोरका एबी डी भिलियर्सले २४, वासिङटन सुन्दरले २१ र गुरकिरात सिंहले १५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
हैदरावादका सन्दीप शर्मा र जसोन होल्डरले समान दुई विकेट लिए। टी नटराजन, रसिद खान र शाहबाज नादीमले एक एक विकेट लिए।
बैंगलोरका युजभेन्द्र चाहलले दुई विकेट लिँदा वासिङ्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानाको नाममा एक एक विकेट रह्यो।
जितसँगै १३ खेलबाट १२ अंक जोडेको हैदरावाद चौथो स्थानमा उक्लिएको छ। बैंगलोर १४ अंकका साथ दोस्रो स्थानमा छ। दिल्ली र बैंगलोरको समान १४ अंक छ भने हैदरावाद, किंग्स–११ पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ।
१८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बईले प्लेअफमा स्थान बनाइसकेको छ। प्लेअफको बाँकी तीन स्थानको लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ।
अन्तिम खेलमा बैंगलोरले अब तेस्रो स्थानको दिल्लीसँग खेल्नेछ। हैदरावादले शीर्ष स्थानको मुम्बईसँग खेल्नेछ। कोलकाताले राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। पञ्जाबले प्लेअफको दौडबाट बाहिरिसकेको चेन्नईविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्