काठमाडौं। पहिलो हाफमा गरेको दुई गोलमा बायर्न म्युनिखले गए राति जर्मन बुन्डेसलिगमा एफसी कोल्नलाई २–१ ले पराजित गरेको छ। जितसँगै बार्यन लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ।
थोमस मुलरले पेनाल्टीमा गरेको गोलमा बायर्नले अग्रता लिएको थियो। घरेलु टीम कोल्नका रक्षक मारिउस उल्फले सर्ज गनाब्रीलाई फाउल गरेपछि बायर्नले पेनाल्टी पाएको हो। पहिलो हाफको अन्तिम समयमा गनाब्रीले बायर्नको अग्रता दोब्बर बनाएका थिए।
खेल सकिन आठ मिनेट बाँकी हुँदा डोमिनिक ड्राक्सलरले गरेको गोल कोल्नका लागि सान्त्वना बन्यो।
जितसँगै ६ खेलबाट १५ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिएको छ। समान १५ अंक जोडे पनि गोलअन्तरमा बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ।

बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लियो