काठमाडौं। वैकल्पिक खेलाडी डिएगो जोटाले लगातार तेस्रो खेलमा गोल गरेको दिन लिभरपुलले गएराति वेष्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ। जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।

भ्रमणकारी वेष्टह्यामले सुरुमै अग्रता लिएको थियो। स्पेनिस मिडफिल्डर पाब्लो फोर्नाल्सको गोलबाट वेष्टह्यामले दशौं मिनेटमा अग्रता लिएको थियो। जारी सिजन लिभरपुलले सात खेलमा खाएको यो १५औं गोल हो। जुन चेल्सीले २००४/०५ को सिजन उपाधि जित्दा खाएको भन्दा धेरै हो।

योर्गान क्लोपको लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो। मोहम्मद सलाहले पेनाल्टीमा गरेको गोलमा लिभरपुलले बराबरी गरेको हो।

चोटका लिभरपुलका भर्जिल भान डाइक, जोएल माटिप र फाबिन्हो अनुपस्थित रहेका थिए। गोलका लागि संघर्ष गरिरहेको लिभरपुलका लागि खेल सकिन पाँच मिनेट बाँकी छँदा जोटाले गरेको गोल निर्णायक बन्यो। जोटा ७०औं मिनेटमा रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेका थिए। जोटाले ७८औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन।

जोटालाई यसै सिजन लिभरपुलले उल्भरह्याम्पटनबाट चार करोड १० लाख पाउन्डमा भित्राएको थियो। जितसँगै लिभरपुलले घरेलु मैदान एनफिल्डमा ६३ खेलसम्मको अपराजित यात्राको कीर्तिमानसँग बराबरी गरेको छ। यसअघि लिभरपुल १९७८ देखी १९८१ सम्म घरेलु मैदानमा ६३ खेलसम्म अपराजित थियो।

सात खेलमा पाँच जित, एक बराबरी र एकमा पराजित भएको लिभरपुल १६ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल कम खेलेको एभर्टन १३ अंकका साथ दोस्रो स्थानमा छ। वेष्ट ह्याम भने आठ अंकका साथ १३औं स्थानमा छ।

" /> काठमाडौं। वैकल्पिक खेलाडी डिएगो जोटाले लगातार तेस्रो खेलमा गोल गरेको दिन लिभरपुलले गएराति वेष्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ। जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।

भ्रमणकारी वेष्टह्यामले सुरुमै अग्रता लिएको थियो। स्पेनिस मिडफिल्डर पाब्लो फोर्नाल्सको गोलबाट वेष्टह्यामले दशौं मिनेटमा अग्रता लिएको थियो। जारी सिजन लिभरपुलले सात खेलमा खाएको यो १५औं गोल हो। जुन चेल्सीले २००४/०५ को सिजन उपाधि जित्दा खाएको भन्दा धेरै हो।

योर्गान क्लोपको लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो। मोहम्मद सलाहले पेनाल्टीमा गरेको गोलमा लिभरपुलले बराबरी गरेको हो।

चोटका लिभरपुलका भर्जिल भान डाइक, जोएल माटिप र फाबिन्हो अनुपस्थित रहेका थिए। गोलका लागि संघर्ष गरिरहेको लिभरपुलका लागि खेल सकिन पाँच मिनेट बाँकी छँदा जोटाले गरेको गोल निर्णायक बन्यो। जोटा ७०औं मिनेटमा रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेका थिए। जोटाले ७८औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन।

जोटालाई यसै सिजन लिभरपुलले उल्भरह्याम्पटनबाट चार करोड १० लाख पाउन्डमा भित्राएको थियो। जितसँगै लिभरपुलले घरेलु मैदान एनफिल्डमा ६३ खेलसम्मको अपराजित यात्राको कीर्तिमानसँग बराबरी गरेको छ। यसअघि लिभरपुल १९७८ देखी १९८१ सम्म घरेलु मैदानमा ६३ खेलसम्म अपराजित थियो।

सात खेलमा पाँच जित, एक बराबरी र एकमा पराजित भएको लिभरपुल १६ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल कम खेलेको एभर्टन १३ अंकका साथ दोस्रो स्थानमा छ। वेष्ट ह्याम भने आठ अंकका साथ १३औं स्थानमा छ।

"> पुनरागमनमा लिभरपुलको जित, शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
पुनरागमनमा लिभरपुलको जित, शीर्ष स्थानमा उक्लियो
काठमाडौं। वैकल्पिक खेलाडी डिएगो जोटाले लगातार तेस्रो खेलमा गोल गरेको दिन लिभरपुलले गएराति वेष्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको छ। जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ।

भ्रमणकारी वेष्टह्यामले सुरुमै अग्रता लिएको थियो। स्पेनिस मिडफिल्डर पाब्लो फोर्नाल्सको गोलबाट वेष्टह्यामले दशौं मिनेटमा अग्रता लिएको थियो। जारी सिजन लिभरपुलले सात खेलमा खाएको यो १५औं गोल हो। जुन चेल्सीले २००४/०५ को सिजन उपाधि जित्दा खाएको भन्दा धेरै हो।

योर्गान क्लोपको लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो। मोहम्मद सलाहले पेनाल्टीमा गरेको गोलमा लिभरपुलले बराबरी गरेको हो।

चोटका लिभरपुलका भर्जिल भान डाइक, जोएल माटिप र फाबिन्हो अनुपस्थित रहेका थिए। गोलका लागि संघर्ष गरिरहेको लिभरपुलका लागि खेल सकिन पाँच मिनेट बाँकी छँदा जोटाले गरेको गोल निर्णायक बन्यो। जोटा ७०औं मिनेटमा रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेका थिए। जोटाले ७८औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन।

जोटालाई यसै सिजन लिभरपुलले उल्भरह्याम्पटनबाट चार करोड १० लाख पाउन्डमा भित्राएको थियो। जितसँगै लिभरपुलले घरेलु मैदान एनफिल्डमा ६३ खेलसम्मको अपराजित यात्राको कीर्तिमानसँग बराबरी गरेको छ। यसअघि लिभरपुल १९७८ देखी १९८१ सम्म घरेलु मैदानमा ६३ खेलसम्म अपराजित थियो।

सात खेलमा पाँच जित, एक बराबरी र एकमा पराजित भएको लिभरपुल १६ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल कम खेलेको एभर्टन १३ अंकका साथ दोस्रो स्थानमा छ। वेष्ट ह्याम भने आठ अंकका साथ १३औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्