काठमाडौँ। भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ। नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन्। यससँगै नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ।

नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४.७० अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्। उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गरेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिएका छन्। इन्डोनेसिया र भारतका खेलाडी यस समूहमा तेस्रो भएका हुन्।

यस्तै, पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४.९६ अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्। उनले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गरेका थिए भने क्युबा र ब्राजिलका खेलाडी तेस्रो भएका हुन्।

यस्तै, महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५.३१ अङ्कका साथ रजत पदक प्राप्त गरेकी छिन्। सो स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अङ्कसहित स्वर्ण जितेकी हुन्। रुस र ब्राजिलका खेलाडी भने यस समूहमा तेस्रो भएका हुन्।

यसै गरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन्। सो स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गरेका हुन्।

विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन्।

रासस

" /> काठमाडौँ। भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ। नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन्। यससँगै नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ।

नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४.७० अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्। उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गरेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिएका छन्। इन्डोनेसिया र भारतका खेलाडी यस समूहमा तेस्रो भएका हुन्।

यस्तै, पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४.९६ अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्। उनले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गरेका थिए भने क्युबा र ब्राजिलका खेलाडी तेस्रो भएका हुन्।

यस्तै, महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५.३१ अङ्कका साथ रजत पदक प्राप्त गरेकी छिन्। सो स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अङ्कसहित स्वर्ण जितेकी हुन्। रुस र ब्राजिलका खेलाडी भने यस समूहमा तेस्रो भएका हुन्।

यसै गरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन्। सो स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गरेका हुन्।

विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन्।

रासस

"> भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण: Dekhapadhi
भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण
काठमाडौँ। भर्चुअल कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ। नेपालका लागि नीता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएका हुन्। यससँगै नेपालले उक्त प्रतियोगितामा एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ।

नेशनल कराते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४.७० अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्। उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गरेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिएका छन्। इन्डोनेसिया र भारतका खेलाडी यस समूहमा तेस्रो भएका हुन्।

यस्तै, पुरुषतर्फको सोही स्पर्धामा नेपालका मानन्धरले २४.९६ अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्। उनले भारतीय खेलाडी सायक कमाकरलाई पराजित गरेका थिए भने क्युबा र ब्राजिलका खेलाडी तेस्रो भएका हुन्।

यस्तै, महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५.३१ अङ्कका साथ रजत पदक प्राप्त गरेकी छिन्। सो स्पर्धामा इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अङ्कसहित स्वर्ण जितेकी हुन्। रुस र ब्राजिलका खेलाडी भने यस समूहमा तेस्रो भएका हुन्।

यसै गरी पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन्। सो स्पर्धामा भेनेजुएलाका खेलाडीले स्वर्ण तथा इन्डोनेसियाका खेलाडीले रजत प्राप्त गरेका हुन्।

विभिन्न स्पर्धाका नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्