काठमाडौं। तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। १११ रनको लक्ष्य मुम्बईले १४.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

यसअघि नै प्लेअफमा स्थान बनाइसकेको मुम्बईले जितसँगै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। ठीक विपरीत हारसँगै दिल्लीको प्लेअफ खेल्ने सम्भावना भने कमजोर बनेको छ।

मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा छ। दिल्ली भने १४ अंकका साथ तेस्रो स्थानमा छ। दिल्लीले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्न बाँकी छ। दिल्लीलाई अब अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ। अन्तिम खेल हारेमा दिल्लीले अरूको नतिजा कुर्नुपर्नेछ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान तीन/तीन विकेट लिएपछि दिल्लीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। दिल्लीका लागि सबभन्दा धेरै श्रेयस ऐयरले २५ रन बनाए। रिसब पन्तले २१, रविचन्द्र आश्विन र कागिसो राबडाले समान १२, शिमरोन हेटमेयरले ११ तथा पृथ्बी शले १० रन बनाए।

दिल्लीका बोल्ट र बुमराहबाहेक नाथन कौल्टर नेल र राहुल चहरले समान एक एक विकेट लिए।

१११ लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर इशान किशनले अविजित ७२ रन बनाए भने क्विन्टन डी ककले २६ रन बनाए। सुर्यकुमार यादव १२ रनमा अविजित रहे।

" /> काठमाडौं। तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। १११ रनको लक्ष्य मुम्बईले १४.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

यसअघि नै प्लेअफमा स्थान बनाइसकेको मुम्बईले जितसँगै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। ठीक विपरीत हारसँगै दिल्लीको प्लेअफ खेल्ने सम्भावना भने कमजोर बनेको छ।

मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा छ। दिल्ली भने १४ अंकका साथ तेस्रो स्थानमा छ। दिल्लीले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्न बाँकी छ। दिल्लीलाई अब अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ। अन्तिम खेल हारेमा दिल्लीले अरूको नतिजा कुर्नुपर्नेछ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान तीन/तीन विकेट लिएपछि दिल्लीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। दिल्लीका लागि सबभन्दा धेरै श्रेयस ऐयरले २५ रन बनाए। रिसब पन्तले २१, रविचन्द्र आश्विन र कागिसो राबडाले समान १२, शिमरोन हेटमेयरले ११ तथा पृथ्बी शले १० रन बनाए।

दिल्लीका बोल्ट र बुमराहबाहेक नाथन कौल्टर नेल र राहुल चहरले समान एक एक विकेट लिए।

१११ लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर इशान किशनले अविजित ७२ रन बनाए भने क्विन्टन डी ककले २६ रन बनाए। सुर्यकुमार यादव १२ रनमा अविजित रहे।

"> मुम्बईसँग दिल्ली ९ विकेटले पराजित, दिल्लीको प्लेअफ सम्भावना कमजोर: Dekhapadhi प्लेअफमा स्थान बनाइसकेको मुम्बईले जितसँगै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।
• हारसँगै दिल्लीको प्लेअफ खेल्ने सम्भावना भने कमजोर बनेको छ।
• दिल्लीले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्न बाँकी छ जुन खेल जित्नै पर्ने दबाब रहेको छ।

मुम्बईसँग दिल्ली ९ विकेटले पराजित, दिल्लीको प्लेअफ सम्भावना कमजोर
काठमाडौं। तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। १११ रनको लक्ष्य मुम्बईले १४.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

यसअघि नै प्लेअफमा स्थान बनाइसकेको मुम्बईले जितसँगै शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। ठीक विपरीत हारसँगै दिल्लीको प्लेअफ खेल्ने सम्भावना भने कमजोर बनेको छ।

मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा छ। दिल्ली भने १४ अंकका साथ तेस्रो स्थानमा छ। दिल्लीले अब अन्तिम खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्न बाँकी छ। दिल्लीलाई अब अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ। अन्तिम खेल हारेमा दिल्लीले अरूको नतिजा कुर्नुपर्नेछ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले समान तीन/तीन विकेट लिएपछि दिल्लीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। दिल्लीका लागि सबभन्दा धेरै श्रेयस ऐयरले २५ रन बनाए। रिसब पन्तले २१, रविचन्द्र आश्विन र कागिसो राबडाले समान १२, शिमरोन हेटमेयरले ११ तथा पृथ्बी शले १० रन बनाए।

दिल्लीका बोल्ट र बुमराहबाहेक नाथन कौल्टर नेल र राहुल चहरले समान एक एक विकेट लिए।

१११ लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर इशान किशनले अविजित ७२ रन बनाए भने क्विन्टन डी ककले २६ रन बनाए। सुर्यकुमार यादव १२ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्