काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल २०७६ को उपाधि नेपाल पुलिसले जितेको छ।

आज नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा भएको विभागीय डर्बी फाइनलमा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गरेको हो।

स्पाइकर मानबहादुर श्रेष्ठ घाइते भए पनि उनीविनै मैदान उत्रेको आर्मीविरुद्ध पुलिसले २५–२२, २५–२२, २५–२२ ले खेल जितेको हो।

उत्कृष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट क्षेत्री ।

प्रतियोगिताको फाइनल ३० भदौमा हुने तय थियो। तर, फाइनलको तेस्रो सेट चलिरहँदा वर्षा बाधक बनेपछि रोकिएको थियो। ३१ भदौमा पनि वर्षा कै कारण फाइनल हुन सकेन।

यसअघि फाइनल खेल्ने क्रममा आर्मीका मानबहादुर घाइते भएका थिए।

च्याम्पियन बनेपछि पुलिसले नगद पाँच लाख रुपैयाँ पुरस्कार हात पारेको छ। नेपाली भलिबल इतिहासमा यो सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता हो। प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

" /> काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल २०७६ को उपाधि नेपाल पुलिसले जितेको छ।

आज नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा भएको विभागीय डर्बी फाइनलमा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गरेको हो।

स्पाइकर मानबहादुर श्रेष्ठ घाइते भए पनि उनीविनै मैदान उत्रेको आर्मीविरुद्ध पुलिसले २५–२२, २५–२२, २५–२२ ले खेल जितेको हो।

उत्कृष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट क्षेत्री ।

प्रतियोगिताको फाइनल ३० भदौमा हुने तय थियो। तर, फाइनलको तेस्रो सेट चलिरहँदा वर्षा बाधक बनेपछि रोकिएको थियो। ३१ भदौमा पनि वर्षा कै कारण फाइनल हुन सकेन।

यसअघि फाइनल खेल्ने क्रममा आर्मीका मानबहादुर घाइते भएका थिए।

च्याम्पियन बनेपछि पुलिसले नगद पाँच लाख रुपैयाँ पुरस्कार हात पारेको छ। नेपाली भलिबल इतिहासमा यो सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता हो। प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

"> आर्मीलाई सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन: Dekhapadhi
आर्मीलाई सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन
काठमाडौं । प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल २०७६ को उपाधि नेपाल पुलिसले जितेको छ।

आज नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा भएको विभागीय डर्बी फाइनलमा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गरेको हो।

स्पाइकर मानबहादुर श्रेष्ठ घाइते भए पनि उनीविनै मैदान उत्रेको आर्मीविरुद्ध पुलिसले २५–२२, २५–२२, २५–२२ ले खेल जितेको हो।

उत्कृष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट क्षेत्री ।

प्रतियोगिताको फाइनल ३० भदौमा हुने तय थियो। तर, फाइनलको तेस्रो सेट चलिरहँदा वर्षा बाधक बनेपछि रोकिएको थियो। ३१ भदौमा पनि वर्षा कै कारण फाइनल हुन सकेन।

यसअघि फाइनल खेल्ने क्रममा आर्मीका मानबहादुर घाइते भएका थिए।

च्याम्पियन बनेपछि पुलिसले नगद पाँच लाख रुपैयाँ पुरस्कार हात पारेको छ। नेपाली भलिबल इतिहासमा यो सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता हो। प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्