काठमाडौं। शाहीन शाह अफ्रिदी र वाहब रियाजले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि पाकिस्तानले गएराति सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेले २६ रनले पराजित गरेको छ।

रावलपिन्डी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८१ रन बनाएको थियो। २८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४९.४ ओभरमा सबै विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो।

घरेलु टीम पाकिस्तानका ह्यारिस सोहिलले ७१ रन बनाउँदा ओपनर इमाम उल हकले ५८ रन बनाए। इमद वासिम ३४ रनमा अविजित रहँदा फहीम अस्रफले २३, अबिद अलीले २१, बाबर आजमले १९, माहम्मद रिजवानले १४ तथा इफ्तिकर अहमदले १२ रन बनाए।

जिम्बाब्वेका ब्लेसिङ मुजाराबानीले दुई विकेट लिँदा सिकन्दर राजा र कार्ल मुम्बाले एक/एक विकेट लिए।

२८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेका ब्रेन्डन टेलरले ११२ रन बनाए पनि टीमलाई जिताउन भने सकेनन्। जिम्बाब्वेका वेस्ले माधेबेरीले ५५ रन र क्रायग इर्भिनले ४१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पाकिस्तानका अफ्रिदीले १० ओभरमा ४९ रन दिएर पाँच विकेट लिए। रियाजले ९.४ ओभरमा ४१ रन दिएर चार विकेट लिए। इमद वासिमको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। शाहीन शाह अफ्रिदी र वाहब रियाजले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि पाकिस्तानले गएराति सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेले २६ रनले पराजित गरेको छ।

रावलपिन्डी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८१ रन बनाएको थियो। २८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४९.४ ओभरमा सबै विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो।

घरेलु टीम पाकिस्तानका ह्यारिस सोहिलले ७१ रन बनाउँदा ओपनर इमाम उल हकले ५८ रन बनाए। इमद वासिम ३४ रनमा अविजित रहँदा फहीम अस्रफले २३, अबिद अलीले २१, बाबर आजमले १९, माहम्मद रिजवानले १४ तथा इफ्तिकर अहमदले १२ रन बनाए।

जिम्बाब्वेका ब्लेसिङ मुजाराबानीले दुई विकेट लिँदा सिकन्दर राजा र कार्ल मुम्बाले एक/एक विकेट लिए।

२८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेका ब्रेन्डन टेलरले ११२ रन बनाए पनि टीमलाई जिताउन भने सकेनन्। जिम्बाब्वेका वेस्ले माधेबेरीले ५५ रन र क्रायग इर्भिनले ४१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पाकिस्तानका अफ्रिदीले १० ओभरमा ४९ रन दिएर पाँच विकेट लिए। रियाजले ९.४ ओभरमा ४१ रन दिएर चार विकेट लिए। इमद वासिमको नाममा एक विकेट रह्यो।

"> अफ्रिदी र रियाजको उत्कृष्ट बलिङमा पाकिस्तानको जित: Dekhapadhi
अफ्रिदी र रियाजको उत्कृष्ट बलिङमा पाकिस्तानको जित
काठमाडौं। शाहीन शाह अफ्रिदी र वाहब रियाजले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि पाकिस्तानले गएराति सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेले २६ रनले पराजित गरेको छ।

रावलपिन्डी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८१ रन बनाएको थियो। २८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४९.४ ओभरमा सबै विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो।

घरेलु टीम पाकिस्तानका ह्यारिस सोहिलले ७१ रन बनाउँदा ओपनर इमाम उल हकले ५८ रन बनाए। इमद वासिम ३४ रनमा अविजित रहँदा फहीम अस्रफले २३, अबिद अलीले २१, बाबर आजमले १९, माहम्मद रिजवानले १४ तथा इफ्तिकर अहमदले १२ रन बनाए।

जिम्बाब्वेका ब्लेसिङ मुजाराबानीले दुई विकेट लिँदा सिकन्दर राजा र कार्ल मुम्बाले एक/एक विकेट लिए।

२८२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेका ब्रेन्डन टेलरले ११२ रन बनाए पनि टीमलाई जिताउन भने सकेनन्। जिम्बाब्वेका वेस्ले माधेबेरीले ५५ रन र क्रायग इर्भिनले ४१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पाकिस्तानका अफ्रिदीले १० ओभरमा ४९ रन दिएर पाँच विकेट लिए। रियाजले ९.४ ओभरमा ४१ रन दिएर चार विकेट लिए। इमद वासिमको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्