काठमाडौं। युवा खेलाडी रायन एट-नुरीले डेब्यू खेलमा गोल गरेको दिन उल्भरह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई २-० ले पराजित गरेको छ।

जितसँगै उल्भरह्याम्पटनले शीर्ष स्थानमा एभर्टन र लिभरपुलसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेका एभर्टन र लिभरपुलको समान १३ अंक छ।

तथापि गोलअन्तरका आधरमा एभर्टन शीर्ष तथा लिभरपुल दोस्रो स्थानमा यथावत् छन्। उल्भरह्याम्पटन तेस्रो स्थानमा छ। सात खेलबाट १० अंक जोडेको क्रिष्टल प्यालेस भने नवौं स्थानमा छ।

फ्रान्स यु–२१ टीमका लेफ्ट ब्याक १९ वर्षे एट–नुरी यसै सिजनमात्र लिग वान क्लब एन्जर्सबाट लोनमा उल्भरह्याम्पटन आएका थिए। उनले १८औं मिनेटमा गरेको गोलमा उल्भरह्याम्पटनले अग्रता लिएको थियो।

पोर्चुगलका विंगर ड्यानियल पोडेन्सले त्यसको नौ मिनेटपछि अग्रता दोब्बर बनाए। एट–नुरी र पोडेन्सले गरेको गोल उल्भरह्याम्पटनलाई जिताउन पर्याप्त भयो। एट–नुरीको प्रदर्शनलाई प्रशिक्षक नुनो स्पिरिटो सान्टोले पनि खुलेर प्रशंसा गरे।

‘‘एट–नुरीको प्रदर्शनबाट म खुसी छु। किनकी पहिलो खेलमा उनले यो भन्दा राम्रो गर्न सक्ने थिएनन्,’’ प्रशिक्षक नुनोले भने, ‘‘उनी १९ वर्षका भए। अझै धेरै कुरा सुधार गर्नु पर्नेछ। उनले धेरै राम्रो गर्न सक्छन्।’’

तेस्रो स्थानमा उक्लिएको बारे प्रशिक्षक नुनोले थपे, ‘‘अहिले अंक तालिका महत्त्वपूर्ण होइन। टीमको प्रदर्शन महत्त्वपूर्ण हो। दर्शक बिना खेल्नुपर्दा ध्यान धेरै केन्द्रित गर्नुपर्छ। जसमा अझै सुधार आवश्यक छ।’’

" /> काठमाडौं। युवा खेलाडी रायन एट-नुरीले डेब्यू खेलमा गोल गरेको दिन उल्भरह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई २-० ले पराजित गरेको छ।

जितसँगै उल्भरह्याम्पटनले शीर्ष स्थानमा एभर्टन र लिभरपुलसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेका एभर्टन र लिभरपुलको समान १३ अंक छ।

तथापि गोलअन्तरका आधरमा एभर्टन शीर्ष तथा लिभरपुल दोस्रो स्थानमा यथावत् छन्। उल्भरह्याम्पटन तेस्रो स्थानमा छ। सात खेलबाट १० अंक जोडेको क्रिष्टल प्यालेस भने नवौं स्थानमा छ।

फ्रान्स यु–२१ टीमका लेफ्ट ब्याक १९ वर्षे एट–नुरी यसै सिजनमात्र लिग वान क्लब एन्जर्सबाट लोनमा उल्भरह्याम्पटन आएका थिए। उनले १८औं मिनेटमा गरेको गोलमा उल्भरह्याम्पटनले अग्रता लिएको थियो।

पोर्चुगलका विंगर ड्यानियल पोडेन्सले त्यसको नौ मिनेटपछि अग्रता दोब्बर बनाए। एट–नुरी र पोडेन्सले गरेको गोल उल्भरह्याम्पटनलाई जिताउन पर्याप्त भयो। एट–नुरीको प्रदर्शनलाई प्रशिक्षक नुनो स्पिरिटो सान्टोले पनि खुलेर प्रशंसा गरे।

‘‘एट–नुरीको प्रदर्शनबाट म खुसी छु। किनकी पहिलो खेलमा उनले यो भन्दा राम्रो गर्न सक्ने थिएनन्,’’ प्रशिक्षक नुनोले भने, ‘‘उनी १९ वर्षका भए। अझै धेरै कुरा सुधार गर्नु पर्नेछ। उनले धेरै राम्रो गर्न सक्छन्।’’

तेस्रो स्थानमा उक्लिएको बारे प्रशिक्षक नुनोले थपे, ‘‘अहिले अंक तालिका महत्त्वपूर्ण होइन। टीमको प्रदर्शन महत्त्वपूर्ण हो। दर्शक बिना खेल्नुपर्दा ध्यान धेरै केन्द्रित गर्नुपर्छ। जसमा अझै सुधार आवश्यक छ।’’

"> अहिले अंक तालिका महत्त्वपूर्ण होइन- उल्भरह्याम्पटन प्रशिक्षक नुनो: Dekhapadhi
अहिले अंक तालिका महत्त्वपूर्ण होइन- उल्भरह्याम्पटन प्रशिक्षक नुनो
काठमाडौं। युवा खेलाडी रायन एट-नुरीले डेब्यू खेलमा गोल गरेको दिन उल्भरह्याम्पटनले गएराति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई २-० ले पराजित गरेको छ।

जितसँगै उल्भरह्याम्पटनले शीर्ष स्थानमा एभर्टन र लिभरपुलसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेका एभर्टन र लिभरपुलको समान १३ अंक छ।

तथापि गोलअन्तरका आधरमा एभर्टन शीर्ष तथा लिभरपुल दोस्रो स्थानमा यथावत् छन्। उल्भरह्याम्पटन तेस्रो स्थानमा छ। सात खेलबाट १० अंक जोडेको क्रिष्टल प्यालेस भने नवौं स्थानमा छ।

फ्रान्स यु–२१ टीमका लेफ्ट ब्याक १९ वर्षे एट–नुरी यसै सिजनमात्र लिग वान क्लब एन्जर्सबाट लोनमा उल्भरह्याम्पटन आएका थिए। उनले १८औं मिनेटमा गरेको गोलमा उल्भरह्याम्पटनले अग्रता लिएको थियो।

पोर्चुगलका विंगर ड्यानियल पोडेन्सले त्यसको नौ मिनेटपछि अग्रता दोब्बर बनाए। एट–नुरी र पोडेन्सले गरेको गोल उल्भरह्याम्पटनलाई जिताउन पर्याप्त भयो। एट–नुरीको प्रदर्शनलाई प्रशिक्षक नुनो स्पिरिटो सान्टोले पनि खुलेर प्रशंसा गरे।

‘‘एट–नुरीको प्रदर्शनबाट म खुसी छु। किनकी पहिलो खेलमा उनले यो भन्दा राम्रो गर्न सक्ने थिएनन्,’’ प्रशिक्षक नुनोले भने, ‘‘उनी १९ वर्षका भए। अझै धेरै कुरा सुधार गर्नु पर्नेछ। उनले धेरै राम्रो गर्न सक्छन्।’’

तेस्रो स्थानमा उक्लिएको बारे प्रशिक्षक नुनोले थपे, ‘‘अहिले अंक तालिका महत्त्वपूर्ण होइन। टीमको प्रदर्शन महत्त्वपूर्ण हो। दर्शक बिना खेल्नुपर्दा ध्यान धेरै केन्द्रित गर्नुपर्छ। जसमा अझै सुधार आवश्यक छ।’’

प्रतिक्रिया दिनुहोस्