काठमाडौं। बेन स्टोक्सको अलराउन्ड प्रदर्शनप्रेरित राजस्थान रोयल्सले गएराति किंग्स-११ पञ्जाबलाई सात विकेटले पराजित गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफको होड रोमाञ्चक मोडमा पुगेको छ।

शेख जायद रंगशालामा टस हारेर ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

पञ्जाबका क्रिस गेलले बनाएको ९९ रन टीमलाई जिताउन पर्याप्त भएन। गेलले ६३ बलमा ६ चौका र आठ छक्का प्रहार गरेका थिए।

पञ्जाबका कप्तान केएल राहुलले ४६, निकोलस पुरनले २२ रन बनाए। राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले समान दुई विकेट लिए।

राजस्थानका स्टोक्सले २६ बलमा ५० रन बनाए। सञ्जु सामसनले ४८ र रोविन उथप्पाले ३० रन बनाउँदा कप्तान स्टिभ स्मिथले ३१ तथा जोस बट्लर २२ रनमा अविजित रहे। पञ्जाबका क्रिस जोर्डन र मुरुगान आश्विनले एक एक विकेट लिए।

जीतसँगै १३ खेलबाट १२ अंक जोडेको राजस्थानले प्लेअफमा स्थान बनाउने सम्भावना जीवित बनाएको छ। जीतसँगै राजस्थान पाँचौं स्थानमा उक्लिएको छ। पञ्जाब पनि समान १३ खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ।

आईपीएलका आठ टीममध्ये चेन्नई सुपर किंग्स प्लेअफको दौडबाट बाहिरिसकेको छ भने मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाइसकेको छ।

१२ खेलबाट समान १४ अंक जोडेका रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स बाँकी टीमभन्दा सहज स्थितिमा छन्। रनरेटका आधरमा बैंगलोर दोस्रो तथा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छन्।

प्लेअफ सम्भावना

रोयल च्यालेन्जर्स बैंगलोर

बैंगलोर १४ अंकका साथ दोस्रो स्थानमा छ। बैंगलोरले अब सनराइजर्स हैदरावद र दिल्ली क्यापिटल्सविरुद्ध खेल्न बाँकी छ।

पछिल्लो खेलमा मुम्बईसँग पराजित भएपछि बैंगलोरको पनि प्लेअफ सम्भावना धमिलिएको छ। बैंगलोर अब बाँकी दुवै खेलमा पराजित भए अरू टीमको नतिजामा निर्भर हुनुपर्छ।

गएराति पञ्जाब राजस्थानसँग पराजित भएपछि बैंगलोरको सम्भावना अन्य टीमको तुलानामा मजबुत बनेको छ। तथापि दिल्ली र हैदरावाद दुवै प्लेअफमा स्थान बनाउन गर या मरको स्थितिमा हुने भएकाले दुवै टीमविरुद्धको खेल बैंगलोरका लागि सहज हुनेछैन।

दिल्ली क्यापिटल्स

दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा छ। दिल्लीले अब मुम्बई र बैंगलोरसँग खेल्न बाँकी छ।

पछिल्लो तीन खेलमा लागातार पराजय भोगेपछि दिल्लीको प्लेअफ यात्रा कठिन बनेको हो। दिल्लीले अब बाँकी दुई खेलबाट दुई अंक जोडे प्लेअफमा स्थान बनाउनेछ। बाँकी दुवै खेलमा पराजित भए दिल्लीको सम्भावना कमजोर बन्नेछ।

गएराति पञ्जाब राजस्थानसँग पराजित भएपछि दिल्लीको सम्भावना पनि अन्य टीमको तुलानामा मजबुत बनेको छ। तथापि मुम्बई र बैंगलोरविरुद्धको खेल दिल्लीका लागि सहज हुनेछैन। बैंगलोर प्ले अफमा स्थान बनाउन संघर्षरत छ भने प्ले अफमा स्थान बनाइसकेको मुम्बई प्रतियोगितामा सबभन्दा लयमा रहेको टीम हो।

किंग्स–११ पञ्जाब

पञ्जाब १२ अंकका साथ चौथो स्थानमा छ। पञ्जाबले अब चेन्नईसँग खेल्न बाँकी छ। लगातार पाँच खेलमा विजय हासिल गर्दै प्लेअफको सम्भावना बनाएको थियो। तर गएराति राजस्थानलाई सात विकेटको नतिजा सुम्पिएपछि पञ्जाबलाई बाँकी खेल जितेर पनि अरु टीमको नतिजामा भर पर्नु पर्ने भएको छ।

राजस्थान रोयल्स

राजस्थान १२ अंकका साथ पाँचौं स्थानमा छ। गएराती पञ्जाबलाई सात विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना मजबुत बनाएको छ। राजस्थानले अब कोलकातासँग खेल्न बाँकी छ।

राजस्थानले कोलकातालाई हराए पनि अन्य टीमको नतिजामा भर पर्नुपर्नेछ। कमजोर रनरेट भएका कारण राजस्थानलाई अप्ठेरो पर्न पनि सक्छ।

कोलाकाता नाइट राइडर्स

कोलकाता १२ अंकका साथ छैटौंं स्थानमा छ। कोलकाताले अब अन्तिम खेल राजस्थान रोयल्ससँग खेल्न बाँकी छ। कमजोर रनरेटका कारण कोलकाताको सम्भावना कमजोर बनेको छ। कोलकाताले बाँकी खेल जिते पनि प्लेअफ समीकरण पक्का गर्नका लागि अन्य टीमको नतिजा कुर्नुपर्नेछ।

सनराइजर्स हैदरावाद

हैदरावाद १० अंकका साथ सातौं स्थानमा छ। हैदरावादले अब मुम्बई र बैंगलोरसँग खेल्न बाँकी छ। प्लेअफ सम्भावना कायम राख्नका लागि हैदरावादले बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ।

हैदरावादले प्लेअफमा स्थान बनाउन बाँकी दुवै खेल जितेर पनि कोलकाता, पञ्जाब र राजस्थानले नतिजामा भर पर्नुपर्छ।

" /> काठमाडौं। बेन स्टोक्सको अलराउन्ड प्रदर्शनप्रेरित राजस्थान रोयल्सले गएराति किंग्स-११ पञ्जाबलाई सात विकेटले पराजित गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफको होड रोमाञ्चक मोडमा पुगेको छ।

"> आईपीएलमा प्लेअफ रोमाञ्चक मोडमा, कसको सम्भावना कति?: Dekhapadhi
आईपीएलमा प्लेअफ रोमाञ्चक मोडमा, कसको सम्भावना कति?

प्रतिक्रिया दिनुहोस्