काठमाडौं। जेमी भार्डेको र हाम्जा चौधरीको गोलमा प्रिमियर लिगको क्लब लेस्टर सिटीले गएराति युरोपा लिगमा एईके एथेन्सलाई २–१ ले पराजित गरेको छ।

३३ वर्षे भार्डेले पेनाल्टीमा गरेको गोलबाट लेस्टरले १८औं मिनेटमा अग्रता लिएको थियो।

एथेन्सका गोलकिपर पानाजियोटिस टिसिन्टोटसले भार्डेलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो। ३९औं मिनेटमा चौधरीले लेस्टरको अग्रता दोब्बर बनाए।

मुमेर टानकोभिकको गोलबाट एथेन्सले पुनरागमन गर्ने संकेत गरेको थियो। तर, एथेन्सका खेलाडीले लेस्टरको रक्षापंक्ति तोड्न सकेनन्।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले खेलअघि रक्षक जोनी इभान्स र टिमोथी कास्टाग्ने घाइते भएको खुलासा गरेका थिए। दुवै खेलाडी नोभेम्बरको अन्तर्राष्ट्रिय विदाका क्रममा घाइते भएका थिए।

जितसँगै ६ अंक जोडेको लेस्टर समूह को दोस्रो स्थानमा छ। समान ६ अंक जोडेको ब्रागा शीर्ष स्थानमा छ। पोर्चुगलको ब्रागाले जोर्यालाई समान २–१ कै नतिजामा पराजित गरेको थियो।

" /> काठमाडौं। जेमी भार्डेको र हाम्जा चौधरीको गोलमा प्रिमियर लिगको क्लब लेस्टर सिटीले गएराति युरोपा लिगमा एईके एथेन्सलाई २–१ ले पराजित गरेको छ।

३३ वर्षे भार्डेले पेनाल्टीमा गरेको गोलबाट लेस्टरले १८औं मिनेटमा अग्रता लिएको थियो।

एथेन्सका गोलकिपर पानाजियोटिस टिसिन्टोटसले भार्डेलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो। ३९औं मिनेटमा चौधरीले लेस्टरको अग्रता दोब्बर बनाए।

मुमेर टानकोभिकको गोलबाट एथेन्सले पुनरागमन गर्ने संकेत गरेको थियो। तर, एथेन्सका खेलाडीले लेस्टरको रक्षापंक्ति तोड्न सकेनन्।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले खेलअघि रक्षक जोनी इभान्स र टिमोथी कास्टाग्ने घाइते भएको खुलासा गरेका थिए। दुवै खेलाडी नोभेम्बरको अन्तर्राष्ट्रिय विदाका क्रममा घाइते भएका थिए।

जितसँगै ६ अंक जोडेको लेस्टर समूह को दोस्रो स्थानमा छ। समान ६ अंक जोडेको ब्रागा शीर्ष स्थानमा छ। पोर्चुगलको ब्रागाले जोर्यालाई समान २–१ कै नतिजामा पराजित गरेको थियो।

"> लेस्टरको जितमा भार्डे नायक: Dekhapadhi
लेस्टरको जितमा भार्डे नायक
काठमाडौं। जेमी भार्डेको र हाम्जा चौधरीको गोलमा प्रिमियर लिगको क्लब लेस्टर सिटीले गएराति युरोपा लिगमा एईके एथेन्सलाई २–१ ले पराजित गरेको छ।

३३ वर्षे भार्डेले पेनाल्टीमा गरेको गोलबाट लेस्टरले १८औं मिनेटमा अग्रता लिएको थियो।

एथेन्सका गोलकिपर पानाजियोटिस टिसिन्टोटसले भार्डेलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो। ३९औं मिनेटमा चौधरीले लेस्टरको अग्रता दोब्बर बनाए।

मुमेर टानकोभिकको गोलबाट एथेन्सले पुनरागमन गर्ने संकेत गरेको थियो। तर, एथेन्सका खेलाडीले लेस्टरको रक्षापंक्ति तोड्न सकेनन्।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले खेलअघि रक्षक जोनी इभान्स र टिमोथी कास्टाग्ने घाइते भएको खुलासा गरेका थिए। दुवै खेलाडी नोभेम्बरको अन्तर्राष्ट्रिय विदाका क्रममा घाइते भएका थिए।

जितसँगै ६ अंक जोडेको लेस्टर समूह को दोस्रो स्थानमा छ। समान ६ अंक जोडेको ब्रागा शीर्ष स्थानमा छ। पोर्चुगलको ब्रागाले जोर्यालाई समान २–१ कै नतिजामा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्