एजेन्सी। पहिलो खेलमा ल्याजिओसँग ३-१ ले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको बोरुसिया डर्टमन्डले गए राति च्याम्पियन्स लिगको समूह 'एफ'मा जेनिट सेन्ट पिटर्सबर्गलाई २-० को नतिजामा पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा जेनिटको रक्षापंक्ति छिचोल्न नसकेको डर्टमन्डले ७८औं मिनेटमा स्पटबाट गोल गर्ने मौका पाएको थियो।

जेनिटका काराभेभले थ्रोगान हाजार्डलाई तानेर १८ यार्ड बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा जाडोन सान्चोले गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो।

निर्धारित ९० मिनेटसम्म १-० को अग्रता लिएको डर्टमन्डका लागि इन्जुरी समयमा एर्लिङ हालान्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

जितसँगै डर्टमन्डले दुई खेलबाट ३ अंक जोडेको छ।

" /> एजेन्सी। पहिलो खेलमा ल्याजिओसँग ३-१ ले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको बोरुसिया डर्टमन्डले गए राति च्याम्पियन्स लिगको समूह 'एफ'मा जेनिट सेन्ट पिटर्सबर्गलाई २-० को नतिजामा पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा जेनिटको रक्षापंक्ति छिचोल्न नसकेको डर्टमन्डले ७८औं मिनेटमा स्पटबाट गोल गर्ने मौका पाएको थियो।

जेनिटका काराभेभले थ्रोगान हाजार्डलाई तानेर १८ यार्ड बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा जाडोन सान्चोले गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो।

निर्धारित ९० मिनेटसम्म १-० को अग्रता लिएको डर्टमन्डका लागि इन्जुरी समयमा एर्लिङ हालान्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

जितसँगै डर्टमन्डले दुई खेलबाट ३ अंक जोडेको छ।

"> डर्टमन्ड लयमा फर्कियो: Dekhapadhi
डर्टमन्ड लयमा फर्कियो
एजेन्सी। पहिलो खेलमा ल्याजिओसँग ३-१ ले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको बोरुसिया डर्टमन्डले गए राति च्याम्पियन्स लिगको समूह 'एफ'मा जेनिट सेन्ट पिटर्सबर्गलाई २-० को नतिजामा पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा जेनिटको रक्षापंक्ति छिचोल्न नसकेको डर्टमन्डले ७८औं मिनेटमा स्पटबाट गोल गर्ने मौका पाएको थियो।

जेनिटका काराभेभले थ्रोगान हाजार्डलाई तानेर १८ यार्ड बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा जाडोन सान्चोले गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो।

निर्धारित ९० मिनेटसम्म १-० को अग्रता लिएको डर्टमन्डका लागि इन्जुरी समयमा एर्लिङ हालान्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

जितसँगै डर्टमन्डले दुई खेलबाट ३ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्