एजेन्सी। च्याम्पियन्स लिगको समूह 'एफ' अन्तर्गत गए राति भएको खेलमा क्लब बर्ग र ल्याजिओले १-१ गोलको बराबरी खेलेका छन्।
बर्गको मैदानमा भएको खेलको १४औं मिनेटमा भ्रमणकारी ल्याजिओले अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक खेलको सुरुआतमै ल्याजिओलाई अग्रता दिलाउन ज्याक्विन कोरिएले गोल गरेका थिए।
बराबरी गोलका लागि निरन्तर प्रयासरत बर्गले ४२औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्‍यो। ल्याजिओका प्याट्रिकले बर्गका रिट्समाथि गरेको खराब फाउलबाट पाएको पेनाल्टीलाई हान्स भेनाकनले गोलमा परिणत गरेका थिए।
पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा बर्ग र ल्याजिओले अंक बाँडे।
यी दुवै टोलीले समान २ खेलबाट ४/४ अंक जोडेका छन्।
" /> एजेन्सी। च्याम्पियन्स लिगको समूह 'एफ' अन्तर्गत गए राति भएको खेलमा क्लब बर्ग र ल्याजिओले १-१ गोलको बराबरी खेलेका छन्।
बर्गको मैदानमा भएको खेलको १४औं मिनेटमा भ्रमणकारी ल्याजिओले अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक खेलको सुरुआतमै ल्याजिओलाई अग्रता दिलाउन ज्याक्विन कोरिएले गोल गरेका थिए।
बराबरी गोलका लागि निरन्तर प्रयासरत बर्गले ४२औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्‍यो। ल्याजिओका प्याट्रिकले बर्गका रिट्समाथि गरेको खराब फाउलबाट पाएको पेनाल्टीलाई हान्स भेनाकनले गोलमा परिणत गरेका थिए।
पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा बर्ग र ल्याजिओले अंक बाँडे।
यी दुवै टोलीले समान २ खेलबाट ४/४ अंक जोडेका छन्।
"> क्लब बर्ग र ल्याजिओले अंक बाँडे: Dekhapadhi पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा बर्ग र ल्याजिओले अंक बाँडे।
• यी दुवै टोलीले समान २ खेलबाट ४/४ अंक जोडेका छन्।
क्लब बर्ग र ल्याजिओले अंक बाँडे
एजेन्सी। च्याम्पियन्स लिगको समूह 'एफ' अन्तर्गत गए राति भएको खेलमा क्लब बर्ग र ल्याजिओले १-१ गोलको बराबरी खेलेका छन्।
बर्गको मैदानमा भएको खेलको १४औं मिनेटमा भ्रमणकारी ल्याजिओले अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक खेलको सुरुआतमै ल्याजिओलाई अग्रता दिलाउन ज्याक्विन कोरिएले गोल गरेका थिए।
पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसक्दा बर्ग र ल्याजिओले अंक बाँडे।
यी दुवै टोलीले समान २ खेलबाट ४/४ अंक जोडेका छन्।
प्रतिक्रिया दिनुहोस्