एजेन्सी। मार्कस रासफोर्डको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति भएको खेलमा आरबी लाइपजिगलाई ५-० को नतिजामा पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलको २१औं मिनेटमा म्यासन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुआतमा सम्हालिए पनि अन्तिमको १६ मिनेटमा लाइपजिगले थप ४ गोल खायो।
खेलको ७४औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका रासफोर्डले त्यसको चार मिनेट नबित्दै पुन: गोल गरेका थिए।
निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा लाइपजिगका मार्सेल साबिट्जरले युनाइटेडका एन्टोनी मार्सियलमाथि फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो। आफैँले जितेको पेनाल्टीलाई गोलमा परिणत गर्दै मार्सियलले युनाइटेडका लागि चौथो गोल गरे।
इन्जुरी समयमा मार्सयलको पासलाई गोलमा परिणत गर्दै रासफोर्डले ह्याट्रिक पूरा गरे। पहिलो खेलमा पेरिस सेन्ट जर्मनलाई पराजित गरेको युनाइटेडले यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको छ।
" /> एजेन्सी। मार्कस रासफोर्डको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति भएको खेलमा आरबी लाइपजिगलाई ५-० को नतिजामा पराजित गरेको छ।घरेलु मैदानमा भएको खेलको २१औं मिनेटमा म्यासन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

">