एजेन्सी। मोइस किनको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मन (पिएसजी)ले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति भएको खेलमा इस्तानबुल बसक्सिरलाई २-० को नतिजामा पराजित गरेको छ।

समूह चरणको पहिलो खेलमा म्यानचेस्ट युनाइटेडसँग २-१ को हार बेहोरेको थोमस टचेलको पिएसजीले सकरात्मक निकाल्यो। तर, यो खेलमा स्टार खेलाडी नेइमार चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिँदा टचेलको चिन्ता भने कम भएन।

इस्तानबुलको मैदानमा भएको खेलको पहिलो हाफमा गोल गर्न असफल पिएसजीका लागि ६४औं मिनेटमा किनले गोल गर्दै अग्रता दिलाएका थिए।

किलियान एम्बाप्पेले प्रहार गरेको कर्नरलाई किनले हेडरमार्फत जाली चुमाएका थिए। घरेलु टोलीको रक्षापंक्तिमाथि निरन्तर आक्रामण गरेको पिएसजीका लागि निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा किनले व्यक्तिगत दोस्रो गोल गरे।

एम्बाप्पेले नै १८ यार्ड बक्स भित्रबाट दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै किनले पिएसजीको जित सुनिश्चित गरे।

जितसँगै दुई खेलबाट पिएसजीले ३ अंक जोडेको छ भने इस्तानबुल अंकविहीन छ।

" /> एजेन्सी। मोइस किनको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मन (पिएसजी)ले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति भएको खेलमा इस्तानबुल बसक्सिरलाई २-० को नतिजामा पराजित गरेको छ।

समूह चरणको पहिलो खेलमा म्यानचेस्ट युनाइटेडसँग २-१ को हार बेहोरेको थोमस टचेलको पिएसजीले सकरात्मक निकाल्यो। तर, यो खेलमा स्टार खेलाडी नेइमार चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिँदा टचेलको चिन्ता भने कम भएन।

इस्तानबुलको मैदानमा भएको खेलको पहिलो हाफमा गोल गर्न असफल पिएसजीका लागि ६४औं मिनेटमा किनले गोल गर्दै अग्रता दिलाएका थिए।

किलियान एम्बाप्पेले प्रहार गरेको कर्नरलाई किनले हेडरमार्फत जाली चुमाएका थिए। घरेलु टोलीको रक्षापंक्तिमाथि निरन्तर आक्रामण गरेको पिएसजीका लागि निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा किनले व्यक्तिगत दोस्रो गोल गरे।

एम्बाप्पेले नै १८ यार्ड बक्स भित्रबाट दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै किनले पिएसजीको जित सुनिश्चित गरे।

जितसँगै दुई खेलबाट पिएसजीले ३ अंक जोडेको छ भने इस्तानबुल अंकविहीन छ।

"> पिएसजीको जितमा किनको दुई गोल: Dekhapadhi
पिएसजीको जितमा किनको दुई गोल
एजेन्सी। मोइस किनको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मन (पिएसजी)ले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति भएको खेलमा इस्तानबुल बसक्सिरलाई २-० को नतिजामा पराजित गरेको छ।

समूह चरणको पहिलो खेलमा म्यानचेस्ट युनाइटेडसँग २-१ को हार बेहोरेको थोमस टचेलको पिएसजीले सकरात्मक निकाल्यो। तर, यो खेलमा स्टार खेलाडी नेइमार चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिँदा टचेलको चिन्ता भने कम भएन।

इस्तानबुलको मैदानमा भएको खेलको पहिलो हाफमा गोल गर्न असफल पिएसजीका लागि ६४औं मिनेटमा किनले गोल गर्दै अग्रता दिलाएका थिए।

किलियान एम्बाप्पेले प्रहार गरेको कर्नरलाई किनले हेडरमार्फत जाली चुमाएका थिए। घरेलु टोलीको रक्षापंक्तिमाथि निरन्तर आक्रामण गरेको पिएसजीका लागि निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा किनले व्यक्तिगत दोस्रो गोल गरे।

एम्बाप्पेले नै १८ यार्ड बक्स भित्रबाट दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै किनले पिएसजीको जित सुनिश्चित गरे।

जितसँगै दुई खेलबाट पिएसजीले ३ अंक जोडेको छ भने इस्तानबुल अंकविहीन छ।

प्रतिक्रिया दिनुहोस्