एजेन्सी। च्याम्पियन्स लिगको समूह 'ई' अन्तर्गत गए राति भएको खेलमा इङ्लिस क्लब चेल्सीले रसियन क्लब क्रासनोडारलाई ०-४ को नतिजामा पराजित गरेको छ।
क्रासनोडारको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन चार फरक गोलकर्ताले गोल गरे। खेलको सुरुआतदेखि नै घरेलु टोलीको रक्षापंक्तिमाथि हाबी बनेको चेल्सीले ३७औं मिनेटमा अग्रता लिएको थियो।
त्यसअघि १४औं मिनेटमा जर्जिन्हो पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता लिने मौका गुमाएको थियो। तर, काइ हाभर्ट्जको पासलाई पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा कालुम हडसन ओडोईले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा ०-१को अग्रता लिएको चेल्सीले दोसुरो हाफमा दुई गोल थप्दै सहज जित निकाल्यो। चेल्सीका खेलाडी हाकिम चिएचले प्रहार गरेको बल १८ यार्ड बक्स भित्र विपक्षी खेलाडीले ह्याण्ड गरेपछि पेनाल्टी पाएको थियो।
सोही पेनाल्टीको सदुपयोग गर्दै चेल्सीका टिमो वेर्नरले ७६औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै हाकिम जिएचले चेल्सीका लागि करियरको पहिलो गोल गर्दै अग्रता ०-३ मा लब्म्याएका थिए।
निर्धारित समयको अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकले गरेको गोलसँगै चेल्सीले ०-४ को शानदार जित हासिल गर्‍यो।
जितसँगै दुई खेलबाट ४ अंक जोडेको चेल्सी समूह तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा गतसाता सेभियासँग गोलरहित बराबरीमा रोकिएको चेल्सीले अर्को हप्ता फ्रेन्च क्लब रेनेससँग खेल्ने छ।
" /> एजेन्सी। च्याम्पियन्स लिगको समूह 'ई' अन्तर्गत गए राति भएको खेलमा इङ्लिस क्लब चेल्सीले रसियन क्लब क्रासनोडारलाई ०-४ को नतिजामा पराजित गरेको छ।
क्रासनोडारको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन चार फरक गोलकर्ताले गोल गरे। खेलको सुरुआतदेखि नै घरेलु टोलीको रक्षापंक्तिमाथि हाबी बनेको चेल्सीले ३७औं मिनेटमा अग्रता लिएको थियो।
त्यसअघि १४औं मिनेटमा जर्जिन्हो पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता लिने मौका गुमाएको थियो। तर, काइ हाभर्ट्जको पासलाई पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा कालुम हडसन ओडोईले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा ०-१को अग्रता लिएको चेल्सीले दोसुरो हाफमा दुई गोल थप्दै सहज जित निकाल्यो। चेल्सीका खेलाडी हाकिम चिएचले प्रहार गरेको बल १८ यार्ड बक्स भित्र विपक्षी खेलाडीले ह्याण्ड गरेपछि पेनाल्टी पाएको थियो।
सोही पेनाल्टीको सदुपयोग गर्दै चेल्सीका टिमो वेर्नरले ७६औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै हाकिम जिएचले चेल्सीका लागि करियरको पहिलो गोल गर्दै अग्रता ०-३ मा लब्म्याएका थिए।
निर्धारित समयको अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकले गरेको गोलसँगै चेल्सीले ०-४ को शानदार जित हासिल गर्‍यो।
जितसँगै दुई खेलबाट ४ अंक जोडेको चेल्सी समूह तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा गतसाता सेभियासँग गोलरहित बराबरीमा रोकिएको चेल्सीले अर्को हप्ता फ्रेन्च क्लब रेनेससँग खेल्ने छ।
"> क्रासनोडारविरुद्ध चेल्सीको शानदार जित: Dekhapadhi
क्रासनोडारविरुद्ध चेल्सीको शानदार जित
एजेन्सी। च्याम्पियन्स लिगको समूह 'ई' अन्तर्गत गए राति भएको खेलमा इङ्लिस क्लब चेल्सीले रसियन क्लब क्रासनोडारलाई ०-४ को नतिजामा पराजित गरेको छ।
क्रासनोडारको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन चार फरक गोलकर्ताले गोल गरे। खेलको सुरुआतदेखि नै घरेलु टोलीको रक्षापंक्तिमाथि हाबी बनेको चेल्सीले ३७औं मिनेटमा अग्रता लिएको थियो।
त्यसअघि १४औं मिनेटमा जर्जिन्हो पेनाल्टीमा चुक्दा चेल्सीले अग्रता लिने मौका गुमाएको थियो। तर, काइ हाभर्ट्जको पासलाई पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा कालुम हडसन ओडोईले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो हाफमा ०-१को अग्रता लिएको चेल्सीले दोसुरो हाफमा दुई गोल थप्दै सहज जित निकाल्यो। चेल्सीका खेलाडी हाकिम चिएचले प्रहार गरेको बल १८ यार्ड बक्स भित्र विपक्षी खेलाडीले ह्याण्ड गरेपछि पेनाल्टी पाएको थियो।
सोही पेनाल्टीको सदुपयोग गर्दै चेल्सीका टिमो वेर्नरले ७६औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै हाकिम जिएचले चेल्सीका लागि करियरको पहिलो गोल गर्दै अग्रता ०-३ मा लब्म्याएका थिए।
जितसँगै दुई खेलबाट ४ अंक जोडेको चेल्सी समूह तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा गतसाता सेभियासँग गोलरहित बराबरीमा रोकिएको चेल्सीले अर्को हप्ता फ्रेन्च क्लब रेनेससँग खेल्ने छ।
प्रतिक्रिया दिनुहोस्