एजेन्सी। सूर्यकुमार यादवको अविजित अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस जितेर फिल्डिङ रोजेको मुम्बईले १६५ रनको लक्ष्य पाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका ओपनरद्वय क्विन्टन डी कक १८ तथा इशान किशन २५ रन बनाएर पेभेलियन फर्किँदा यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए।
उनको महत्त्वपूर्ण ७९ रनको मद्दतमा मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसके पनि कप्तान केइरोन पोलार्ड ४ रन बनाएर अविजित रहँदै मुम्बईले जित हासिल गर्‍यो।
बेङ्ग्लोरका लागि मोहम्मद सिराज र युजभेन्द्र चहलले २/२ तथा क्रिस मोरिसले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।
बेङ्ग्लोरका लागि देवदत्त पडिक्कलले ४५ बलमा १२ चौका र १ छक्कासहित ७४ रनको महत्त्पूर्ण इनिङ खेलेका थिए। त्यस्तै जोस फिलिपले २४ बलमा ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा ट्रेन्ट बोल्ट, दीपक चहर र केइरोन पोलार्डले १/१ विकेट लिएका थिए।
जितसँगै मुम्बईले तालिकाको शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ। १२ खेलमा आज आठौं जित दर्ता गरेको मुम्बईको १६ तथा दोस्रो स्थानको बेङ्ग्लोरको १४ अंक छ।
" /> एजेन्सी। सूर्यकुमार यादवको अविजित अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस जितेर फिल्डिङ रोजेको मुम्बईले १६५ रनको लक्ष्य पाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका ओपनरद्वय क्विन्टन डी कक १८ तथा इशान किशन २५ रन बनाएर पेभेलियन फर्किँदा यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए।
उनको महत्त्वपूर्ण ७९ रनको मद्दतमा मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसके पनि कप्तान केइरोन पोलार्ड ४ रन बनाएर अविजित रहँदै मुम्बईले जित हासिल गर्‍यो।
बेङ्ग्लोरका लागि मोहम्मद सिराज र युजभेन्द्र चहलले २/२ तथा क्रिस मोरिसले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।
बेङ्ग्लोरका लागि देवदत्त पडिक्कलले ४५ बलमा १२ चौका र १ छक्कासहित ७४ रनको महत्त्पूर्ण इनिङ खेलेका थिए। त्यस्तै जोस फिलिपले २४ बलमा ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा ट्रेन्ट बोल्ट, दीपक चहर र केइरोन पोलार्डले १/१ विकेट लिएका थिए।
जितसँगै मुम्बईले तालिकाको शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ। १२ खेलमा आज आठौं जित दर्ता गरेको मुम्बईको १६ तथा दोस्रो स्थानको बेङ्ग्लोरको १४ अंक छ।
"> बेङ्लोरमाथि मुम्बईको सहज जितमा यादवको अर्धशतक: Dekhapadhi
बेङ्लोरमाथि मुम्बईको सहज जितमा यादवको अर्धशतक
एजेन्सी। सूर्यकुमार यादवको अविजित अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस जितेर फिल्डिङ रोजेको मुम्बईले १६५ रनको लक्ष्य पाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बईका ओपनरद्वय क्विन्टन डी कक १८ तथा इशान किशन २५ रन बनाएर पेभेलियन फर्किँदा यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए।
बेङ्ग्लोरका लागि मोहम्मद सिराज र युजभेन्द्र चहलले २/२ तथा क्रिस मोरिसले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।
बेङ्ग्लोरका लागि देवदत्त पडिक्कलले ४५ बलमा १२ चौका र १ छक्कासहित ७४ रनको महत्त्पूर्ण इनिङ खेलेका थिए। त्यस्तै जोस फिलिपले २४ बलमा ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा ट्रेन्ट बोल्ट, दीपक चहर र केइरोन पोलार्डले १/१ विकेट लिएका थिए।
जितसँगै मुम्बईले तालिकाको शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ। १२ खेलमा आज आठौं जित दर्ता गरेको मुम्बईको १६ तथा दोस्रो स्थानको बेङ्ग्लोरको १४ अंक छ।
प्रतिक्रिया दिनुहोस्