काठमाडौं। देवदत्त पडिक्कलको अर्धशतक प्रेरित रोयल च्यालेनजर्स बेङ्ग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ।

अबुधावीस्थित शेख जाइद रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो।

बेङ्ग्लोरका लागि पडिक्कलले ४५ बलमा १२ चौका र १ छक्कासहित ७४ रनको महत्त्पूर्ण इनिङ खेले। त्यस्तै जोस फिलिपले २४ बलमा ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

१६५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ४ ओभरमा कुनै विकेट नगुमाई ३१ रन बनाएर खेलिरहेको छ। मुम्बईका क्विन्टन डी कक १४ र इशान किशन १७ रन बनाएर खेलिरहेका छन्।

" /> काठमाडौं। देवदत्त पडिक्कलको अर्धशतक प्रेरित रोयल च्यालेनजर्स बेङ्ग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ।

अबुधावीस्थित शेख जाइद रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो।

बेङ्ग्लोरका लागि पडिक्कलले ४५ बलमा १२ चौका र १ छक्कासहित ७४ रनको महत्त्पूर्ण इनिङ खेले। त्यस्तै जोस फिलिपले २४ बलमा ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

१६५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ४ ओभरमा कुनै विकेट नगुमाई ३१ रन बनाएर खेलिरहेको छ। मुम्बईका क्विन्टन डी कक १४ र इशान किशन १७ रन बनाएर खेलिरहेका छन्।

"> बेङ्ग्लोरविरुद्ध १६५ रनको लक्ष्य पछ्याउँदै मुम्बई: Dekhapadhi
बेङ्ग्लोरविरुद्ध १६५ रनको लक्ष्य पछ्याउँदै मुम्बई <p style="text-align: justify;">काठमाडौं। देवदत्त पडिक्कलको अर्धशतक प्रेरित रोयल च्यालेनजर्स बेङ्ग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ।</p> <p style="text-align: justify;">अबुधावीस्थित शेख जाइद रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनायो।</p> <p style="text-align: justify;">बेङ्ग्लोरका लागि पडिक्कलले ४५ बलमा १२ चौका र १ छक्कासहित ७४ रनको महत्त्पूर्ण इनिङ खेले। त्यस्तै जोस फिलिपले २४ बलमा ३३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।</p> <p style="text-align: justify;">१६५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ४ ओभरमा कुनै विकेट नगुमाई ३१ रन बनाएर खेलिरहेको छ। मुम्बईका क्विन्टन डी कक १४ र इशान किशन १७ रन बनाएर खेलिरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्