काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत केही बेरमा हुने खेलमा मुम्बई इन्डियन्सका कप्तान केइरोन पोलार्डले रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

अबुधावीस्थित शेख जाइद रंगशालामा हुने खेलमा साविक विजेता मुम्बई आठौं जितको खोजीमा हुनेछ। त्यस्तै बेङ्ग्लोर पनि जारी प्रतियोगितमा आठौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ।

तालिकाको शीर्ष दुई स्थानमा रहेका यी दुवै टोलीले ११ खेलमा ७ जित र ४ हारको नतिजा निकालेका छन्।

मुम्बईका कप्तान रोहित शर्मा घाइते भएकाले टोलीको कप्तानी जिम्मेवारी पोलार्डमाथि आएको हो।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत केही बेरमा हुने खेलमा मुम्बई इन्डियन्सका कप्तान केइरोन पोलार्डले रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

अबुधावीस्थित शेख जाइद रंगशालामा हुने खेलमा साविक विजेता मुम्बई आठौं जितको खोजीमा हुनेछ। त्यस्तै बेङ्ग्लोर पनि जारी प्रतियोगितमा आठौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ।

तालिकाको शीर्ष दुई स्थानमा रहेका यी दुवै टोलीले ११ खेलमा ७ जित र ४ हारको नतिजा निकालेका छन्।

मुम्बईका कप्तान रोहित शर्मा घाइते भएकाले टोलीको कप्तानी जिम्मेवारी पोलार्डमाथि आएको हो।

"> बेङ्ग्लोरविरुद्ध पहिले फिल्डिङ गर्दै मुम्बई: Dekhapadhi
बेङ्ग्लोरविरुद्ध पहिले फिल्डिङ गर्दै मुम्बई <p style="text-align: justify;">काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत केही बेरमा हुने खेलमा मुम्बई इन्डियन्सका कप्तान केइरोन पोलार्डले रोयल च्यालेन्जर्स बेङ्ग्लोरविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेका छन्।</p> <p style="text-align: justify;">अबुधावीस्थित शेख जाइद रंगशालामा हुने खेलमा साविक विजेता मुम्बई आठौं जितको खोजीमा हुनेछ। त्यस्तै बेङ्ग्लोर पनि जारी प्रतियोगितमा आठौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ।</p> <p>तालिकाको शीर्ष दुई स्थानमा रहेका यी दुवै टोलीले ११ खेलमा ७ जित र ४ हारको नतिजा निकालेका छन्।</p> <p>मुम्बईका कप्तान रोहित शर्मा घाइते भएकाले टोलीको कप्तानी जिम्मेवारी पोलार्डमाथि आएको हो।</p>
प्रतिक्रिया दिनुहोस्