एजेन्सी। लामो समयपछि इङलिस फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगमा फर्किँदा सनसनीपूर्ण प्रदर्शन गरेको लिड्स युनाइटेडले गए राति अर्को एक सफल नतिजा निकालेको छ। 

प्याट्रिक बमफोर्डले ह्याट्रिक गरेपछि लिड्स युनाइटेड सनसनीपूर्ण प्रदर्शनको यात्रालाई निरन्तरता दिँदै गए राति तेस्रो स्थानको एस्टन भिल्लामाथि ३–० को एकतर्फी नतिजा निकाल्न सफल भयो। 

पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएपछि लिड्सका लागि सबै तीन गोल बमफोर्डले मध्यान्तरपछि गरेका थिए। ५५औं मिनेटमा खाता खोलेका उनले ६७औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। समय सकिन १६ मिनेट बाँकी रहँदा अर्को गोल गरेर बमफोर्डले ह्याट्रिक पूरा गर्नुका साथै लिड्सलाई महत्वपूर्ण तीन अंक दिलाए। 

जितपछि लिड्स ६ खेलमा १० अंक जोड्दै प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा कायम छ। पाँच खेलमात्र खेलेको भिल्ला १२ अंकका साथ तेस्रो स्थानमा छ।  

" /> एजेन्सी। लामो समयपछि इङलिस फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगमा फर्किँदा सनसनीपूर्ण प्रदर्शन गरेको लिड्स युनाइटेडले गए राति अर्को एक सफल नतिजा निकालेको छ। 

प्याट्रिक बमफोर्डले ह्याट्रिक गरेपछि लिड्स युनाइटेड सनसनीपूर्ण प्रदर्शनको यात्रालाई निरन्तरता दिँदै गए राति तेस्रो स्थानको एस्टन भिल्लामाथि ३–० को एकतर्फी नतिजा निकाल्न सफल भयो। 

पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएपछि लिड्सका लागि सबै तीन गोल बमफोर्डले मध्यान्तरपछि गरेका थिए। ५५औं मिनेटमा खाता खोलेका उनले ६७औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। समय सकिन १६ मिनेट बाँकी रहँदा अर्को गोल गरेर बमफोर्डले ह्याट्रिक पूरा गर्नुका साथै लिड्सलाई महत्वपूर्ण तीन अंक दिलाए। 

जितपछि लिड्स ६ खेलमा १० अंक जोड्दै प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा कायम छ। पाँच खेलमात्र खेलेको भिल्ला १२ अंकका साथ तेस्रो स्थानमा छ।  

"> प्रिमियर लिगमा सनसनीपूर्ण नतिजा निकाल्दै लिड्स: Dekhapadhi
प्रिमियर लिगमा सनसनीपूर्ण नतिजा निकाल्दै लिड्स <p style="text-align: justify;">एजेन्सी।&nbsp;लामो समयपछि इङलिस फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगमा फर्किँदा सनसनीपूर्ण प्रदर्शन गरेको लिड्स युनाइटेडले गए राति अर्को एक सफल नतिजा निकालेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्याट्रिक बमफोर्डले ह्याट्रिक गरेपछि लिड्स युनाइटेड सनसनीपूर्ण प्रदर्शनको यात्रालाई निरन्तरता दिँदै गए राति तेस्रो स्थानको एस्टन भिल्लामाथि ३&ndash;० को एकतर्फी नतिजा निकाल्न सफल भयो।&nbsp;</p> <p style="text-align: justify;">पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएपछि लिड्सका लागि सबै तीन गोल बमफोर्डले मध्यान्तरपछि गरेका थिए। ५५औं मिनेटमा खाता खोलेका उनले ६७औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। समय सकिन १६ मिनेट बाँकी रहँदा अर्को गोल गरेर बमफोर्डले ह्याट्रिक पूरा गर्नुका साथै लिड्सलाई महत्वपूर्ण तीन अंक दिलाए।&nbsp;</p> <p style="text-align: justify;">जितपछि लिड्स ६ खेलमा १० अंक जोड्दै प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा कायम छ। पाँच खेलमात्र खेलेको भिल्ला १२ अंकका साथ तेस्रो स्थानमा छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्