काठमाडाैं। इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको निराशाजनक सुरुआतले निरन्तरता पाउने क्रममा गएराति टोली वेस्ट ह्यामसँग १-१ को बराबरीमा सीमित भएको छ। 

पछिल्लो पटक सिटीमाथि २०१५ मा जित हासिल गरेको वेस्ट ह्यामले गए राति मिचेल एन्टोनियोको गोलमा १८औं मिनेटमा अग्रता लिएको थियो। एन्टोनियोको ओभरहेड किकबाट टोली जितको बाटोमा अगाडि बढ्न खोजे पनि फिल फोडेनको गोलसँगै सिटीले ५१औं मिनेटमा खेल बराबरीमा ल्यायो।

सिजनको निराशाजनक सुरुआत गरेको सिटी ५ खेलमा ८ अंकका साथ ११औं स्थानमा सीमित छ। वेस्ट ह्याम सिटीलाई गोलअन्तरमा पछि पार्दै १०औं स्थानमा छ।  एजेन्सी

" /> काठमाडाैं। इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको निराशाजनक सुरुआतले निरन्तरता पाउने क्रममा गएराति टोली वेस्ट ह्यामसँग १-१ को बराबरीमा सीमित भएको छ। 

पछिल्लो पटक सिटीमाथि २०१५ मा जित हासिल गरेको वेस्ट ह्यामले गए राति मिचेल एन्टोनियोको गोलमा १८औं मिनेटमा अग्रता लिएको थियो। एन्टोनियोको ओभरहेड किकबाट टोली जितको बाटोमा अगाडि बढ्न खोजे पनि फिल फोडेनको गोलसँगै सिटीले ५१औं मिनेटमा खेल बराबरीमा ल्यायो।

सिजनको निराशाजनक सुरुआत गरेको सिटी ५ खेलमा ८ अंकका साथ ११औं स्थानमा सीमित छ। वेस्ट ह्याम सिटीलाई गोलअन्तरमा पछि पार्दै १०औं स्थानमा छ।  एजेन्सी

"> सिटीको निराशाजनक सुरुआत निरन्तर: Dekhapadhi
सिटीको निराशाजनक सुरुआत निरन्तर <p style="text-align: justify;">काठमाडाैं।&nbsp;इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको निराशाजनक सुरुआतले निरन्तरता पाउने क्रममा गएराति टोली वेस्ट ह्यामसँग १-१ को बराबरीमा सीमित भएको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो पटक सिटीमाथि २०१५ मा जित हासिल गरेको वेस्ट ह्यामले गए राति मिचेल एन्टोनियोको गोलमा १८औं मिनेटमा अग्रता लिएको थियो। एन्टोनियोको ओभरहेड किकबाट टोली जितको बाटोमा अगाडि बढ्न खोजे पनि फिल फोडेनको गोलसँगै सिटीले ५१औं मिनेटमा खेल बराबरीमा ल्यायो।</p> <p style="text-align: justify;">सिजनको निराशाजनक सुरुआत गरेको सिटी ५ खेलमा ८ अंकका साथ ११औं स्थानमा सीमित छ। वेस्ट ह्याम सिटीलाई गोलअन्तरमा पछि पार्दै १०औं स्थानमा छ।&nbsp;<em>&nbsp;एजेन्सी</em></p>
प्रतिक्रिया दिनुहोस्