काठमाडाैं। डिएगो जोटाले दोस्रो हाफमा गरेको गोलमा सेफिल्ड युनाइटेडमाथि २-१ को नतिजा निकाल्दै इङलिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले विजयी लय समाएको छ।

एस्टन भिल्लासँग भोगेको ७-२ को लज्जाजनक हारपछि एभर्टनसँग निराशाजनक बराबरी खेलेको योर्गान क्लोपको टोली गएराति पनि निराश हुने संकेत देखिएको थियो। तर, जोटाले ६४औं मिनेटमा गोल गरेपछि टोलीले विजयी लय समाउन सफल भयो।

लिभरपुलको एन्फिल्डमा सान्डेर बेर्गेले पेनाल्टीमा गोल गर्दै १३औं मिनेटमै भ्रमणकारी सेफिल्डलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा रोबर्टो फिर्मिन्होले सिजनको पहिलो गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।

गत महिना उल्भसबाट एन्फिल्ड आएका जोटाले दोस्रो हाफको १९औं मिनेटमा गोल गर्दै क्लोपलाई राहत दिए। लिभरपुलका लागि जोटाको यो दोस्रो गोल हो।

जितपछि ६ खेलमा १३ अंक जोड्दै लिभरपुल शीर्ष टोली एभर्टनसँग अंक बराबरी गर्न सफल भयो। एभर्टनले पाँच खेलमात्र खेलेको छ।  एजेन्सी

" /> काठमाडाैं। डिएगो जोटाले दोस्रो हाफमा गरेको गोलमा सेफिल्ड युनाइटेडमाथि २-१ को नतिजा निकाल्दै इङलिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले विजयी लय समाएको छ।

एस्टन भिल्लासँग भोगेको ७-२ को लज्जाजनक हारपछि एभर्टनसँग निराशाजनक बराबरी खेलेको योर्गान क्लोपको टोली गएराति पनि निराश हुने संकेत देखिएको थियो। तर, जोटाले ६४औं मिनेटमा गोल गरेपछि टोलीले विजयी लय समाउन सफल भयो।

लिभरपुलको एन्फिल्डमा सान्डेर बेर्गेले पेनाल्टीमा गोल गर्दै १३औं मिनेटमै भ्रमणकारी सेफिल्डलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा रोबर्टो फिर्मिन्होले सिजनको पहिलो गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।

गत महिना उल्भसबाट एन्फिल्ड आएका जोटाले दोस्रो हाफको १९औं मिनेटमा गोल गर्दै क्लोपलाई राहत दिए। लिभरपुलका लागि जोटाको यो दोस्रो गोल हो।

जितपछि ६ खेलमा १३ अंक जोड्दै लिभरपुल शीर्ष टोली एभर्टनसँग अंक बराबरी गर्न सफल भयो। एभर्टनले पाँच खेलमात्र खेलेको छ।  एजेन्सी

"> लिभरपुल विजयी लयमा: Dekhapadhi
लिभरपुल विजयी लयमा
काठमाडाैं। डिएगो जोटाले दोस्रो हाफमा गरेको गोलमा सेफिल्ड युनाइटेडमाथि २-१ को नतिजा निकाल्दै इङलिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले विजयी लय समाएको छ।

एस्टन भिल्लासँग भोगेको ७-२ को लज्जाजनक हारपछि एभर्टनसँग निराशाजनक बराबरी खेलेको योर्गान क्लोपको टोली गएराति पनि निराश हुने संकेत देखिएको थियो। तर, जोटाले ६४औं मिनेटमा गोल गरेपछि टोलीले विजयी लय समाउन सफल भयो।

लिभरपुलको एन्फिल्डमा सान्डेर बेर्गेले पेनाल्टीमा गोल गर्दै १३औं मिनेटमै भ्रमणकारी सेफिल्डलाई अग्रता दिलाएका थिए। मध्यान्तर हुन चार मिनेट बाँकी रहँदा रोबर्टो फिर्मिन्होले सिजनको पहिलो गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।

गत महिना उल्भसबाट एन्फिल्ड आएका जोटाले दोस्रो हाफको १९औं मिनेटमा गोल गर्दै क्लोपलाई राहत दिए। लिभरपुलका लागि जोटाको यो दोस्रो गोल हो।

जितपछि ६ खेलमा १३ अंक जोड्दै लिभरपुल शीर्ष टोली एभर्टनसँग अंक बराबरी गर्न सफल भयो। एभर्टनले पाँच खेलमात्र खेलेको छ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्