काठमाडाैं। मार्कुस लोरेन्टे र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगाको खेलमा रियाल बेटिसमाथि २-० को जित हासिल गरेको छ।

१० जनामा सीमित भएर खेलको अन्त्य गरेको विपक्षीमाथि घरेलु मैदानमा जित हासिल गर्ने क्रममा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

वान्डा मेट्रोपोलिटानोमा हासिल गरेको यो जितसँगै डिएगो सिमोनको एट्लेटिको घरेलु स्पेनिस ला लिगामा लगातार २१ खेलसम्म अपराजित यात्रा कायम राख्न सफल भयो।

च्याम्पियन्स लिगको खेलमा बुधबार एट्लेटिको बायर्न म्युनिखसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको थियो। सिमोनको नेतृत्वमा एट्लेटिकोले भोगेका फराकिलो हारमध्ये त्यो एक थियो।

तर, गएराति बेटिसमाथि सहज जित हासिल गर्दै च्याम्पियन्स लिगको हारको पीडा पन्छाउँदै लय समाउन टोली सफल भयो। अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा पहिलो हाफ सम्पन्न भएपछि दोस्रो हाफ सुरु भएको १९ सेकेन्डमै लोरेन्टेले टोलीलाई अग्रता दिलाएका थिए। स्वारेजले अन्तिम मिनेटमा दोस्रो गोल गरेर एट्लेटिकोको तीन अंक पक्का गरे।

यसबीचमा समय सकिन १६ मिनेट बाँकी रहँदा मार्टिन मोन्टोयाले रातो कार्ड सामना गर्दै मैदान छोडेपछि बेटिस १० खेलाडीमा सीमित भएको थियो।

जितपछि एट्लेटिको ५ खेलमा ११ अंकका साथ ला लिगा अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदा पराजित बेटिस ७ खेलमा ९ अंकका साथ १०औं स्थानमा कायम छ। एजेन्सी

" /> काठमाडाैं। मार्कुस लोरेन्टे र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगाको खेलमा रियाल बेटिसमाथि २-० को जित हासिल गरेको छ।

१० जनामा सीमित भएर खेलको अन्त्य गरेको विपक्षीमाथि घरेलु मैदानमा जित हासिल गर्ने क्रममा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

वान्डा मेट्रोपोलिटानोमा हासिल गरेको यो जितसँगै डिएगो सिमोनको एट्लेटिको घरेलु स्पेनिस ला लिगामा लगातार २१ खेलसम्म अपराजित यात्रा कायम राख्न सफल भयो।

च्याम्पियन्स लिगको खेलमा बुधबार एट्लेटिको बायर्न म्युनिखसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको थियो। सिमोनको नेतृत्वमा एट्लेटिकोले भोगेका फराकिलो हारमध्ये त्यो एक थियो।

तर, गएराति बेटिसमाथि सहज जित हासिल गर्दै च्याम्पियन्स लिगको हारको पीडा पन्छाउँदै लय समाउन टोली सफल भयो। अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा पहिलो हाफ सम्पन्न भएपछि दोस्रो हाफ सुरु भएको १९ सेकेन्डमै लोरेन्टेले टोलीलाई अग्रता दिलाएका थिए। स्वारेजले अन्तिम मिनेटमा दोस्रो गोल गरेर एट्लेटिकोको तीन अंक पक्का गरे।

यसबीचमा समय सकिन १६ मिनेट बाँकी रहँदा मार्टिन मोन्टोयाले रातो कार्ड सामना गर्दै मैदान छोडेपछि बेटिस १० खेलाडीमा सीमित भएको थियो।

जितपछि एट्लेटिको ५ खेलमा ११ अंकका साथ ला लिगा अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदा पराजित बेटिस ७ खेलमा ९ अंकका साथ १०औं स्थानमा कायम छ। एजेन्सी

"> रियाल बेटिसमाथि एट्लेटिकोको सहज जित: Dekhapadhi
रियाल बेटिसमाथि एट्लेटिकोको सहज जित
काठमाडाैं। मार्कुस लोरेन्टे र लुइस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले गएराति स्पेनिस ला लिगाको खेलमा रियाल बेटिसमाथि २-० को जित हासिल गरेको छ।

१० जनामा सीमित भएर खेलको अन्त्य गरेको विपक्षीमाथि घरेलु मैदानमा जित हासिल गर्ने क्रममा एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

वान्डा मेट्रोपोलिटानोमा हासिल गरेको यो जितसँगै डिएगो सिमोनको एट्लेटिको घरेलु स्पेनिस ला लिगामा लगातार २१ खेलसम्म अपराजित यात्रा कायम राख्न सफल भयो।

च्याम्पियन्स लिगको खेलमा बुधबार एट्लेटिको बायर्न म्युनिखसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको थियो। सिमोनको नेतृत्वमा एट्लेटिकोले भोगेका फराकिलो हारमध्ये त्यो एक थियो।

तर, गएराति बेटिसमाथि सहज जित हासिल गर्दै च्याम्पियन्स लिगको हारको पीडा पन्छाउँदै लय समाउन टोली सफल भयो। अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा पहिलो हाफ सम्पन्न भएपछि दोस्रो हाफ सुरु भएको १९ सेकेन्डमै लोरेन्टेले टोलीलाई अग्रता दिलाएका थिए। स्वारेजले अन्तिम मिनेटमा दोस्रो गोल गरेर एट्लेटिकोको तीन अंक पक्का गरे।

यसबीचमा समय सकिन १६ मिनेट बाँकी रहँदा मार्टिन मोन्टोयाले रातो कार्ड सामना गर्दै मैदान छोडेपछि बेटिस १० खेलाडीमा सीमित भएको थियो।

जितपछि एट्लेटिको ५ खेलमा ११ अंकका साथ ला लिगा अंकतालिकाको दोस्रो स्थानमा उक्लिँदा पराजित बेटिस ७ खेलमा ९ अंकका साथ १०औं स्थानमा कायम छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्