काठमाडाैं। स्पेनिस ला लिगाको खेलमा गए राति इल्चेले भ्रमणकारी भ्यालेन्सियामाथि २-१ को जित हासिल गरेको छ।
घरेलु मैदानमा जोसनको गोलबाट १९औं मिनेटमा अग्रता दिएको इल्चेका लागि फिडाल चाभासले गोल थप्दै मध्यान्तर हुन ८ मिनेट बाँकी रहँदा अग्रता दोब्बर पारेका थिए।
टोनी लाटोले समय सकिन १६ मिनेट बाँकी रहँदा भ्यालेन्सियाका लागि एक गोल फर्काए पनि पुनरागमन जनाउन त्यो पर्याप्त भएन।
पाँच खेलमा १० अंक जोड्न सफल इल्चे यो जितसँगै स्पेनिस ला लिगा अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ। पराजित भ्यालेन्सिया भने ७ खेलमा ७ अंकमै सीमित हुँदै १४ औं स्थानमा थन्किएको छ। एजेन्सी
" /> काठमाडाैं। स्पेनिस ला लिगाको खेलमा गए राति इल्चेले भ्रमणकारी भ्यालेन्सियामाथि २-१ को जित हासिल गरेको छ।घरेलु मैदानमा जोसनको गोलबाट १९औं मिनेटमा अग्रता दिएको इल्चेका लागि फिडाल चाभासले गोल थप्दै मध्यान्तर हुन ८ मिनेट बाँकी रहँदा अग्रता दोब्बर पारेका थिए।

">