काठमाडाैं। रुबेन गार्सियाले समय सकिन ९ मिनेट बाँकी रहँदा गोल गर्दै एथलेटिक बिल्बाउविरुद्धको खेलमा ओसासुनालाई जित दिलाएका छन्।

घरेलु मैदानमा गएराति सम्पन्न स्पेनिस ला लिगाअन्तर्गतको खेलमा ओसासुनाका लागि गार्सियाले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

बिल्बाउका एन्डर कापाले विपक्षी खेलाडी इनरिके बार्जालाई लडाएपछि ओसासुनाले पेनाल्टी पाएको थियो।

जितपछि ६ खेलमा १० अंक जोड्दै ओसासुना स्पेनिस ला लिगा अंकतालिकाको पाँचौं स्थानमा उक्लिँदा पराजित बिल्बाउ भने ६ अंकका साथ १५औं स्थानमा कायम छ। एजेन्सी

" /> काठमाडाैं। रुबेन गार्सियाले समय सकिन ९ मिनेट बाँकी रहँदा गोल गर्दै एथलेटिक बिल्बाउविरुद्धको खेलमा ओसासुनालाई जित दिलाएका छन्।

घरेलु मैदानमा गएराति सम्पन्न स्पेनिस ला लिगाअन्तर्गतको खेलमा ओसासुनाका लागि गार्सियाले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

बिल्बाउका एन्डर कापाले विपक्षी खेलाडी इनरिके बार्जालाई लडाएपछि ओसासुनाले पेनाल्टी पाएको थियो।

जितपछि ६ खेलमा १० अंक जोड्दै ओसासुना स्पेनिस ला लिगा अंकतालिकाको पाँचौं स्थानमा उक्लिँदा पराजित बिल्बाउ भने ६ अंकका साथ १५औं स्थानमा कायम छ। एजेन्सी

"> बिल्बाउविरुद्ध ओसासुनालाई पेनाल्टीको साथ: Dekhapadhi
बिल्बाउविरुद्ध ओसासुनालाई पेनाल्टीको साथ <p style="text-align: justify;">काठमाडाैं।&nbsp;रुबेन गार्सियाले समय सकिन ९ मिनेट बाँकी रहँदा गोल गर्दै एथलेटिक बिल्बाउविरुद्धको खेलमा ओसासुनालाई जित दिलाएका छन्।</p> <p style="text-align: justify;">घरेलु मैदानमा गएराति सम्पन्न स्पेनिस ला लिगाअन्तर्गतको खेलमा ओसासुनाका लागि गार्सियाले अन्तिम समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।</p> <p style="text-align: justify;">बिल्बाउका एन्डर कापाले विपक्षी खेलाडी इनरिके बार्जालाई लडाएपछि ओसासुनाले पेनाल्टी पाएको थियो।</p> <p style="text-align: justify;">जितपछि ६ खेलमा १० अंक जोड्दै ओसासुना स्पेनिस ला लिगा अंकतालिकाको पाँचौं स्थानमा उक्लिँदा पराजित बिल्बाउ भने ६ अंकका साथ १५औं स्थानमा कायम छ।<em>&nbsp;एजेन्सी</em></p>
प्रतिक्रिया दिनुहोस्