काठमाडौं। विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालको स्थान यथावत् छ। कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरीयतामा फेरबदल नभएको हो।
फिफाले आज जारी गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा कायमै छ। फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो।
कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन। नेपालले आउँदो महिना भने बङ्‍गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दै छ।
दक्षिण एसियाली राष्ट्रका वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत १०८ औं स्थानमा छ।
यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्‍गलादेश एक १८७, श्रीलङ्‍का २०६ तथा पाकिस्तान २०० औं स्थानमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरीयताका क्रमशः दोस्रा, तेस्राे, चौथाे र पाँचौँ स्थानमा छन्। रासस
" /> काठमाडौं। विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालको स्थान यथावत् छ। कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरीयतामा फेरबदल नभएको हो।
फिफाले आज जारी गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा कायमै छ। फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो।
कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन। नेपालले आउँदो महिना भने बङ्‍गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दै छ।
दक्षिण एसियाली राष्ट्रका वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत १०८ औं स्थानमा छ।
यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्‍गलादेश एक १८७, श्रीलङ्‍का २०६ तथा पाकिस्तान २०० औं स्थानमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरीयताका क्रमशः दोस्रा, तेस्राे, चौथाे र पाँचौँ स्थानमा छन्। रासस
"> फिफा वरीयतामा नेपाल यथावत्: Dekhapadhi फिफाले आज जारी गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा कायमै छ।
• फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो।
फाइल तस्वीर
फिफा वरीयतामा नेपाल यथावत्
काठमाडौं। विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालको स्थान यथावत् छ। कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरीयतामा फेरबदल नभएको हो।
फिफाले आज जारी गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा कायमै छ। फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो।
दक्षिण एसियाली राष्ट्रका वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत १०८ औं स्थानमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरीयताका क्रमशः दोस्रा, तेस्राे, चौथाे र पाँचौँ स्थानमा छन्। रासस
प्रतिक्रिया दिनुहोस्