काठमाडौं। सन राइजर्स हैदराबादका कप्तान डेविड वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा हैदराबाद चौथो जितको खोजीमा हुनेछ।
 
त्यस्तै यसअघिका १० खेलमा ८ अंक जोडेको राजस्थान पनि आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिन चाहन्छ।

" /> काठमाडौं। सन राइजर्स हैदराबादका कप्तान डेविड वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा हैदराबाद चौथो जितको खोजीमा हुनेछ।
 
त्यस्तै यसअघिका १० खेलमा ८ अंक जोडेको राजस्थान पनि आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिन चाहन्छ।

"> राजस्थानविरूद्ध फिल्डिङ गर्ने हैदराबादको निर्णय: Dekhapadhi
राजस्थानविरूद्ध फिल्डिङ गर्ने हैदराबादको निर्णय <p style="text-align: justify;">काठमाडौं। सन राइजर्स हैदराबादका कप्तान डेविड वार्नरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेका छन्।</p> <p style="text-align: justify;">दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा हैदराबाद चौथो जितको खोजीमा हुनेछ।<br /> &nbsp;<br /> त्यस्तै यसअघिका १० खेलमा ८ अंक जोडेको राजस्थान पनि आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लिन चाहन्छ।</p>
प्रतिक्रिया दिनुहोस्