एजेन्सी। च्याम्पियन्स लिगको समूह 'ए' अन्तर्गत बुधबार राति भएको खेलमा रेड बुल साल्जबर्ग र लोकोमोटिभ मस्कोले २-२ गोलको बराबरी खेलेका छन्।

साल्जबर्गको मैदानमा मस्कोका एडरले १९औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा साल्जबर्गका डोमिनिक स्जोबोस्ज्लाईलाई फर्काएको गोलसँगै खेल सन्तुलनमा आएको थियो।

दोस्रो हाफको सुरुआत (५०औं मिनेट)मा ज्लाट्को जानुजोभिचले गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक अग्रता दिलाएका थिए। तर, ७५औं मिनेटमा भ्रमणकारी मस्कोका भिटाली लिसाकोभिचले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 

" /> एजेन्सी। च्याम्पियन्स लिगको समूह 'ए' अन्तर्गत बुधबार राति भएको खेलमा रेड बुल साल्जबर्ग र लोकोमोटिभ मस्कोले २-२ गोलको बराबरी खेलेका छन्।

साल्जबर्गको मैदानमा मस्कोका एडरले १९औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा साल्जबर्गका डोमिनिक स्जोबोस्ज्लाईलाई फर्काएको गोलसँगै खेल सन्तुलनमा आएको थियो।

दोस्रो हाफको सुरुआत (५०औं मिनेट)मा ज्लाट्को जानुजोभिचले गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक अग्रता दिलाएका थिए। तर, ७५औं मिनेटमा भ्रमणकारी मस्कोका भिटाली लिसाकोभिचले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 

"> च्याम्पियन्स लिगमा साल्जबर्ग र मस्कोको रोमाञ्चक बराबरी: Dekhapadhi साल्जबर्गको मैदानमा मस्कोका एडरले १९औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।
  • तर, पहिलो हाफको इन्जुरी समयमा साल्जबर्गका डोमिनिक स्जोबोस्ज्लाईलाई फर्काएको गोलसँगै खेल सन्तुलनमा आएको थियो।
  • ">
    च्याम्पियन्स लिगमा साल्जबर्ग र मस्कोको रोमाञ्चक बराबरी <p style="text-align: justify;">एजेन्सी। च्याम्पियन्स लिगको समूह &#39;ए&#39; अन्तर्गत बुधबार राति भएको खेलमा रेड बुल साल्जबर्ग र लोकोमोटिभ मस्कोले २-२ गोलको बराबरी खेलेका छन्।</p> <p style="text-align: justify;">साल्जबर्गको मैदानमा मस्कोका एडरले १९औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।</p> <p style="text-align: justify;">तर, पहिलो हाफको इन्जुरी समयमा साल्जबर्गका डोमिनिक स्जोबोस्ज्लाईलाई फर्काएको गोलसँगै खेल सन्तुलनमा आएको थियो।</p> <p style="text-align: justify;">दोस्रो हाफको सुरुआत (५०औं मिनेट)मा ज्लाट्को जानुजोभिचले गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक अग्रता दिलाएका थिए। तर, ७५औं मिनेटमा भ्रमणकारी मस्कोका भिटाली लिसाकोभिचले गोल गर्दै खेल बराबरीमा पुर्&zwj;याएका थिए।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्