एजेन्सी। च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियाल मड्रिड नयाँ सिजनको पहिलो खेलमा साख्तार डोनेस्कसँग २-३ गोलको नतिजामा पराजित भएको छ।
बुधबार राति घरेलु मैदानमा पहिलो हाफमा ३-० ले पछि परेको रियालले दोस्रो हाफमा दुई गोल फर्काएको थियो।
टिटेले २९औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको भ्रमणकारी साख्तारले त्यसको चार मिनेट नबित्दै राफेल भरानको आत्मघाति गोलबाट अग्रता दोब्बर पारेको थियो।
सम्हालिन नसकेको रियाल मड्रिडको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको साख्तारका मानोर सोलोमोनले ४२औं मिनेटमा गोल गर्दै ०-३ को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा आक्रामक शैली अपनाएको रियलका लुका मोड्रिकले ५४औं तथा वैकल्पिक खेलाडी भिनिसियस जुनियरले ५०औं मिनेटमा एक/एक गोल गरे।
" /> एजेन्सी। च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियाल मड्रिड नयाँ सिजनको पहिलो खेलमा साख्तार डोनेस्कसँग २-३ गोलको नतिजामा पराजित भएको छ।बुधबार राति घरेलु मैदानमा पहिलो हाफमा ३-० ले पछि परेको रियालले दोस्रो हाफमा दुई गोल फर्काएको थियो।

">