एजेन्सी। च्याम्पियन्स लिगको समूह 'बी'अन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलान र बोरुसिया मोन्चेनग्लाडबाचले २-२ गोलको बराबरी खेलका छन्।

इन्टरको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। रोमाञ्चक बनेको दोस्रो हाफको चौथो (४९औं) मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर, ६३औं मिनेटमा पेनाल्टीमार्फत रेमी बेन्सबेइनीले गोल गर्दै भ्रमणकारी मोन्चेनग्लाडबाचलाई बराबरीमा ल्याए। ८४औं मिनेटमा जोनास होफ्म्यानको गोलसँगै १-२ को अग्रता बनाएको मोन्चेनग्लाडबाचले निर्धारित समयसम्म अग्रता जोगाउन सकेन।

लुकाकुले ९०औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै इन्टर हारबाट जोगियो।

" /> एजेन्सी। च्याम्पियन्स लिगको समूह 'बी'अन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलान र बोरुसिया मोन्चेनग्लाडबाचले २-२ गोलको बराबरी खेलका छन्।

इन्टरको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। रोमाञ्चक बनेको दोस्रो हाफको चौथो (४९औं) मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर, ६३औं मिनेटमा पेनाल्टीमार्फत रेमी बेन्सबेइनीले गोल गर्दै भ्रमणकारी मोन्चेनग्लाडबाचलाई बराबरीमा ल्याए। ८४औं मिनेटमा जोनास होफ्म्यानको गोलसँगै १-२ को अग्रता बनाएको मोन्चेनग्लाडबाचले निर्धारित समयसम्म अग्रता जोगाउन सकेन।

लुकाकुले ९०औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै इन्टर हारबाट जोगियो।

"> इन्टर र मोन्चेनग्लाडबाचको बराबरी, लुकाकुको दुई गोल: Dekhapadhi
इन्टर र मोन्चेनग्लाडबाचको बराबरी, लुकाकुको दुई गोल <p style="text-align: justify;">एजेन्सी। च्याम्पियन्स लिगको समूह &#39;बी&#39;अन्तर्गत बुधबार राति भएको खेलमा इन्टर मिलान र बोरुसिया मोन्चेनग्लाडबाचले २-२ गोलको बराबरी खेलका छन्।</p> <p>इन्टरको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। रोमाञ्चक बनेको दोस्रो हाफको चौथो&nbsp;(४९औं) मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।</p> <p>तर, ६३औं मिनेटमा पेनाल्टीमार्फत रेमी बेन्सबेइनीले गोल गर्दै भ्रमणकारी&nbsp;मोन्चेनग्लाडबाचलाई बराबरीमा ल्याए। ८४औं मिनेटमा जोनास होफ्म्यानको गोलसँगै १-२ को अग्रता बनाएको&nbsp;मोन्चेनग्लाडबाचले निर्धारित समयसम्म अग्रता जोगाउन सकेन।</p> <p>लुकाकुले ९०औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै इन्टर हारबाट जोगियो।</p>
प्रतिक्रिया दिनुहोस्