एजेन्सी। साबिक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगको समूह 'ए'अन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडमाथि ४-० को शानदार जित हासिल गरेको छ।

घरेलु मैदान एलिनाज एरेनामा किङ्ग्स्ले कोम्यानले दुई तथा लियोन गोरेट्ज्का र कोरेन्टिन टोलिसोले एक/एक गोल गरे।

कोम्यानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। गोरेट्ज्काले ४१औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा उत्तिनै गोल थप्यो।

टोलिसोले ६६औं मिनेटमा गरेको गोलसँगै ३-० को फराकिलो अग्रता बनाएको बायर्नका लागि ७२औं मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित निश्चित गरे।

जितसँगै बायर्नले उपाधि रक्षा अभियानको उत्कृष्ट सुरुआत गरेको छ।

" /> एजेन्सी। साबिक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगको समूह 'ए'अन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडमाथि ४-० को शानदार जित हासिल गरेको छ।

घरेलु मैदान एलिनाज एरेनामा किङ्ग्स्ले कोम्यानले दुई तथा लियोन गोरेट्ज्का र कोरेन्टिन टोलिसोले एक/एक गोल गरे।

कोम्यानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। गोरेट्ज्काले ४१औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा उत्तिनै गोल थप्यो।

टोलिसोले ६६औं मिनेटमा गरेको गोलसँगै ३-० को फराकिलो अग्रता बनाएको बायर्नका लागि ७२औं मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित निश्चित गरे।

जितसँगै बायर्नले उपाधि रक्षा अभियानको उत्कृष्ट सुरुआत गरेको छ।

"> एट्लेटिकोमाथि बायर्नको गोल वर्षा: Dekhapadhi घरेलु मैदान एलिनाज एरेनामा किङ्ग्स्ले कोम्यानले दुई तथा लियोन गोरेट्ज्का र कोरेन्टिन टोलिसोले एक/एक गोल गरे। ">
एट्लेटिकोमाथि बायर्नको गोल वर्षा
एजेन्सी। साबिक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगको समूह 'ए'अन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडमाथि ४-० को शानदार जित हासिल गरेको छ।

घरेलु मैदान एलिनाज एरेनामा किङ्ग्स्ले कोम्यानले दुई तथा लियोन गोरेट्ज्का र कोरेन्टिन टोलिसोले एक/एक गोल गरे।

कोम्यानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। गोरेट्ज्काले ४१औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा उत्तिनै गोल थप्यो।

टोलिसोले ६६औं मिनेटमा गरेको गोलसँगै ३-० को फराकिलो अग्रता बनाएको बायर्नका लागि ७२औं मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित निश्चित गरे।

जितसँगै बायर्नले उपाधि रक्षा अभियानको उत्कृष्ट सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस्