एजेन्सी। इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको नयाँ सिजनमा सुखद् सुरुआत गरेको छ।
बुधबार राति भएको आयाक्सविरुद्धको खेलमा ०-१ को संघर्षपूर्ण जित निकालेको लिभरपुलले समूह 'डी'को पहिलो खेलमा तीन अंक बटुल्यो।
आयाक्सको मैदानमा भएको खेलको ३५औं मिनेटमा घरेलु टोलीका रक्षक निकोलस टाग्लियाफिकोले गरेको आत्मघाति गोलसँगै लिभरपुलले अग्रता लिएको थियो।
बाँकी समयमा गोल हुन नसक्दा नतिजासँगै तीन अंक पनि लिभरपुलको पक्षमा पर्यो। सोही समूहको अर्को खेलमा एट्लान्टाले मिड्ट्जिल्यान्डमाथि ०-४ गोलको शानदार जित निकालेको छ।
भ्रमणकारी एट्लान्टालाई जित दिलाउन डुभान जापाटा, अलेजान्ड्रो ड्यारियो गोमेज, फर्नान्डो म्युरियल र एलेक्सेई मिरान्चुकले १/१ गोल गरे।
" /> एजेन्सी। इङ्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको नयाँ सिजनमा सुखद् सुरुआत गरेको छ।बुधबार राति भएको आयाक्सविरुद्धको खेलमा ०-१ को संघर्षपूर्ण जित निकालेको लिभरपुलले समूह 'डी'को पहिलो खेलमा तीन अंक बटुल्यो।

">