एजेन्सी। मार्कस रासफोर्डको निर्णायक गोल प्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको साबिक फाइनलिस्ट पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १-२ गोलको नतिजामा पराजित गरेको छ।

समूह 'एच' अन्तर्गत पिएसजीको मैदानमा भएको खेलको २३औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै ब्रुनो फर्नान्डेजले भ्रमणकारी युनाइटेडलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको पिएसजी ५५औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियालले गरको आत्मघाति गोलसँगै बराबरीमा फर्किएको थियो।

तर, निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।

जितसँगै युनाइटेडले तीन अङ्क जोडेको छ।

सोही समूहअन्तर्गत गए राति नै सम्पन्न खेलमा इस्तानबुल बसक्ससेरमाथि आरबी लाइपजिगले सहज जित निकालेको थियो।

सिफारिस

" /> एजेन्सी। मार्कस रासफोर्डको निर्णायक गोल प्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको साबिक फाइनलिस्ट पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १-२ गोलको नतिजामा पराजित गरेको छ।

समूह 'एच' अन्तर्गत पिएसजीको मैदानमा भएको खेलको २३औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै ब्रुनो फर्नान्डेजले भ्रमणकारी युनाइटेडलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको पिएसजी ५५औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियालले गरको आत्मघाति गोलसँगै बराबरीमा फर्किएको थियो।

तर, निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।

जितसँगै युनाइटेडले तीन अङ्क जोडेको छ।

सोही समूहअन्तर्गत गए राति नै सम्पन्न खेलमा इस्तानबुल बसक्ससेरमाथि आरबी लाइपजिगले सहज जित निकालेको थियो।

सिफारिस

"> पिएसजीको मैदानमा म्यानचेस्टर युनाइटेड विजयी: Dekhapadhi
पिएसजीको मैदानमा म्यानचेस्टर युनाइटेड विजयी
एजेन्सी। मार्कस रासफोर्डको निर्णायक गोल प्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको साबिक फाइनलिस्ट पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १-२ गोलको नतिजामा पराजित गरेको छ।

समूह 'एच' अन्तर्गत पिएसजीको मैदानमा भएको खेलको २३औं मिनेटमा पाएको पेनाल्टीमार्फत गोल गर्दै ब्रुनो फर्नान्डेजले भ्रमणकारी युनाइटेडलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको पिएसजी ५५औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियालले गरको आत्मघाति गोलसँगै बराबरीमा फर्किएको थियो।

तर, निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।

जितसँगै युनाइटेडले तीन अङ्क जोडेको छ।

सोही समूहअन्तर्गत गए राति नै सम्पन्न खेलमा इस्तानबुल बसक्ससेरमाथि आरबी लाइपजिगले सहज जित निकालेको थियो।

सिफारिस

इस्तानबुलमाथि लाइपजिगको सहज जित

प्रतिक्रिया दिनुहोस्