एजेन्सी। च्याम्पियन्स लिगको समूह 'एफ'अन्तर्गत मंगलबार राति भएको खेलमा इटालियन क्लब ल्याजिओले जर्मन महारथी बोरुसिया डर्टमन्डलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ।
ल्याजिओको मैदानमा भएको खेलको छैठौं मिनेटा सिरो इम्मोबिलेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
भ्रमणकारी डर्टमन्डमाथि निरन्तर दबाब बनाएको ल्याजिओले २३औं मिनेटमा विपक्षी टोलीका मार्विन हिट्जले गरेको आत्मघाति गोलसँगै अग्रता दोब्बर पारेको थियो।
पहिलो हाफमा २-० ले पछि परेको डर्टमन्डले ७१औं मिनेटमा खेलमा फर्किने कोसिस गरेको थियो। एर्लिङ ब्राउट हालान्डले गोल गर्दै स्कोरलाइन २-१ मा ल्याएका थिए।
तर, त्यसको पाँच मिनेट नबित्दै ड्यानियल आक्पा आक्प्रोले गोल गर्दै ल्याजिओलाई पुन दुई गोलको अग्रता दिलाएका थिए।
बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसक्दा नतिजा घरेलु टोलीको पक्षमा पर्यो। जितसँगै तीन अङ्क जोडेको ल्याजिओ समूह 'एफ'को शीर्ष स्थानमा छ।
सोही समूह अन्तर्गत गए राति नै सम्पन्न अर्को खेलमा जेनिट सेन्ट पिटर्सबर्ग घरेलु मैदानमा क्लब बर्गसँग १-२ गोलको नतिजामा पराजित भएको छ।
कुनैपनि टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो। ६३औं मिनेटमा इम्यानुएल बोनाभेन्चरले गोल गर्दै बर्गलाई अग्रता दिलाएका थिए।
तर, ७४औं मिनेटमा इथान होर्वाथले गरेको आत्मघाति गोलसँगै
" /> एजेन्सी। च्याम्पियन्स लिगको समूह 'एफ'अन्तर्गत मंगलबार राति भएको खेलमा इटालियन क्लब ल्याजिओले जर्मन महारथी बोरुसिया डर्टमन्डलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ।ल्याजिओको मैदानमा भएको खेलको छैठौं मिनेटा सिरो इम्मोबिलेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

">