एजेन्सी। एन्जेलिनोको दुई गोल प्रेरित आरबी लाइपजिगले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति सम्पन्न खेलमा इस्तानबुल बसक्ससेरलाई २-० को नतिजामा पराजित गरेको छ।
लाइपजिगको घरेलु मैदानमा भएको खेलको १६औं मिनेटमा एन्जेलिनोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यसको चार मिनेट नबित्दै एन्जेलिनोले गरेको व्यक्तिगत दोस्रो गोलसँगै लाइपजिगले अग्रता दोब्बर पारेको थियो।
जितसँगै गत वर्षको सेमिफाइनलिस्ट लाइपजिग समूह 'एच'को अङ्क तालिकाको शीर्ष स्थानमा छ।
" />

इस्तानबुलमाथि लाइपजिगको सहज जित
<p style="text-align: justify;">एजेन्सी। एन्जेलिनोको दुई गोल प्रेरित आरबी लाइपजिगले च्याम्पियन्स लिगको समूह 'एच' अन्तर्गत गए राति सम्पन्न खेलमा इस्तानबुल बसक्ससेरलाई २-० को नतिजामा पराजित गरेको छ।</p>
<p style="text-align: justify;">लाइपजिगको घरेलु मैदानमा भएको खेलको १६औं मिनेटमा एन्जेलिनोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।</p>
<p style="text-align: justify;">त्यसको चार मिनेट नबित्दै एन्जेलिनोले गरेको व्यक्तिगत दोस्रो गोलसँगै लाइपजिगले अग्रता दोब्बर पारेको थियो।</p>
<p style="text-align: justify;">जितसँगै गत वर्षको सेमिफाइनलिस्ट लाइपजिग समूह 'एच'को अङ्क तालिकाको शीर्ष स्थानमा छ।</p>