काठमाडौं। शिखर धवनको शतक प्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङग्स इलेभेन पञ्जाबलाई १६५ रनको विजय लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गर्‍यो।

दिल्लीका लागि कीर्तमानी शतक बनाएका शिखर धवनले ६१ बलमा १२ चौका र ३ छक्कासहित १०६ रनको अविजित इनिङ खेले।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा दिल्लीले ठूलो योगफल बनाउन सकेन। पञ्जाबका लागि मोहम्मद शामीले सर्वाधिक दुई विकेट लिए।

" /> काठमाडौं। शिखर धवनको शतक प्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङग्स इलेभेन पञ्जाबलाई १६५ रनको विजय लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गर्‍यो।

दिल्लीका लागि कीर्तमानी शतक बनाएका शिखर धवनले ६१ बलमा १२ चौका र ३ छक्कासहित १०६ रनको अविजित इनिङ खेले।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा दिल्लीले ठूलो योगफल बनाउन सकेन। पञ्जाबका लागि मोहम्मद शामीले सर्वाधिक दुई विकेट लिए।

"> दिल्लीले पञ्जाबलाई दियो १६५ रनको लक्ष्य: Dekhapadhi
दिल्लीले पञ्जाबलाई दियो १६५ रनको लक्ष्य <p style="text-align: justify;">काठमाडौं। शिखर धवनको शतक प्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङग्स इलेभेन पञ्जाबलाई १६५ रनको विजय लक्ष्य दिएको छ।</p> <p style="text-align: justify;">दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गर्&zwj;यो।</p> <p style="text-align: justify;">दिल्लीका लागि कीर्तमानी शतक बनाएका शिखर धवनले ६१ बलमा १२ चौका र ३ छक्कासहित १०६ रनको अविजित इनिङ खेले।</p> <p style="text-align: justify;">अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा दिल्लीले ठूलो योगफल बनाउन सकेन। पञ्जाबका लागि मोहम्मद शामीले सर्वाधिक दुई विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्