शिखर धवन बने आईपीएलमा 'ब्याक् टू ब्याक' शतक बनाउने पहिलो खेलाडी
<p>एजेन्सी। किङ्ग्स इलेभेन पञ्जाबविरुद्ध जारी खेलमा शतक बनाएसँगै शिखर धवन इन्डियर प्रिमियर लिग (आईपीएल)मा लगातार दुई खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।</p>
<p>यसअघि उनले चेन्नई सुपर किङ्ग्सविरुद्धको खेलमा पनि शतक बनाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
