एजेन्सी। वेस्ट ह्यामविरुद्ध पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनह्याम ३-३ को बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। सुरुआतदेखि नै आक्रमक शैलीमा उत्रिएको टोटेनह्यामका लागि आठौं मिनेटमा ह्यारी केनले दोस्रो गोल गरेका थिए।

केनले १६औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै टोटेनह्यामले ३-० को अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुआतदेखि नै गोलका लागि प्रयासरत वेस्ट ह्यामका लागि ८२औं मिनेटमा फ्याबियन बालबुइनाले पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेट नबित्दै टोटेनह्यामका रक्षक डाभिन्सन सान्चेजले गरेको आत्मघाति गोलसँगै वेस्ट ह्याम खेलमा फर्किएको थियो।

बराबरीका लागि प्रयासरत वेस्ट ह्यामका परिवर्तित खेलाडी म्यानुएल ल्यान्जिनीले पेनाल्टी एरिया बाहिरबाट इन्जुरी समयमा गरेको उत्कृष्ट गोलसँगै वेस्ट ह्याम हारबाट जोगियो।

बराबरीसँगै ५ खेलबाट ८ अंक जोडेको टोटेनह्याम तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ७ अंकसहित वेस्ट ह्याम आठौं स्थानमा छ।

" /> एजेन्सी। वेस्ट ह्यामविरुद्ध पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनह्याम ३-३ को बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। सुरुआतदेखि नै आक्रमक शैलीमा उत्रिएको टोटेनह्यामका लागि आठौं मिनेटमा ह्यारी केनले दोस्रो गोल गरेका थिए।

केनले १६औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै टोटेनह्यामले ३-० को अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुआतदेखि नै गोलका लागि प्रयासरत वेस्ट ह्यामका लागि ८२औं मिनेटमा फ्याबियन बालबुइनाले पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेट नबित्दै टोटेनह्यामका रक्षक डाभिन्सन सान्चेजले गरेको आत्मघाति गोलसँगै वेस्ट ह्याम खेलमा फर्किएको थियो।

बराबरीका लागि प्रयासरत वेस्ट ह्यामका परिवर्तित खेलाडी म्यानुएल ल्यान्जिनीले पेनाल्टी एरिया बाहिरबाट इन्जुरी समयमा गरेको उत्कृष्ट गोलसँगै वेस्ट ह्याम हारबाट जोगियो।

बराबरीसँगै ५ खेलबाट ८ अंक जोडेको टोटेनह्याम तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ७ अंकसहित वेस्ट ह्याम आठौं स्थानमा छ।

"> अग्रता जोगाउन नसक्दा वेस्ट ह्यामसँग बराबरीमा रोकियो टोटेनह्याम: Dekhapadhi
अग्रता जोगाउन नसक्दा वेस्ट ह्यामसँग बराबरीमा रोकियो टोटेनह्याम
एजेन्सी। वेस्ट ह्यामविरुद्ध पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनह्याम ३-३ को बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। सुरुआतदेखि नै आक्रमक शैलीमा उत्रिएको टोटेनह्यामका लागि आठौं मिनेटमा ह्यारी केनले दोस्रो गोल गरेका थिए।

केनले १६औं मिनेटमा गरेको व्यक्तिगत दोस्रो गोलसँगै टोटेनह्यामले ३-० को अग्रता बनाएको थियो।

दोस्रो हाफको सुरुआतदेखि नै गोलका लागि प्रयासरत वेस्ट ह्यामका लागि ८२औं मिनेटमा फ्याबियन बालबुइनाले पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेट नबित्दै टोटेनह्यामका रक्षक डाभिन्सन सान्चेजले गरेको आत्मघाति गोलसँगै वेस्ट ह्याम खेलमा फर्किएको थियो।

बराबरीका लागि प्रयासरत वेस्ट ह्यामका परिवर्तित खेलाडी म्यानुएल ल्यान्जिनीले पेनाल्टी एरिया बाहिरबाट इन्जुरी समयमा गरेको उत्कृष्ट गोलसँगै वेस्ट ह्याम हारबाट जोगियो।

बराबरीसँगै ५ खेलबाट ८ अंक जोडेको टोटेनह्याम तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने समान खेलबाट ७ अंकसहित वेस्ट ह्याम आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्