एजेन्सी। खेल सकिन पाँच मिनेट बाँकी रहँदा अलेक्जेन्डर मिट्रोभिचले ज्याक रोबिन्सनमाथि १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै शेफिल्ड युनाइटेडले फुल्ह्यामसँग १-१ को बराबरी खेलको छ।

शेफिल्डको मैदानमा भएको खेलको ७७औं मिनेटमा एडेमोला लुकमुयानले गोल गर्दै फुल्ह्यामलाई अग्रता दिलाएका थिए।

तर, निर्धारित ९० मिनेटको खेल सकिन मात्रै ५ मिनेट बाँकी रहँदा अग्रता गुमाएको फुल्ह्यामले सिजनको पहिलो जित निकाल्ने मौका गुमायो।

बराबरीसँगै ५ खेलबाट १ अंक जोडेको फुल्ह्याम तालिकाको १९औं स्थानमा छ। त्यस्तै शेफिल्ड पनि समान खेलबाट समान अंकसहित १७औं स्थानमा छ।

" /> एजेन्सी। खेल सकिन पाँच मिनेट बाँकी रहँदा अलेक्जेन्डर मिट्रोभिचले ज्याक रोबिन्सनमाथि १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै शेफिल्ड युनाइटेडले फुल्ह्यामसँग १-१ को बराबरी खेलको छ।

शेफिल्डको मैदानमा भएको खेलको ७७औं मिनेटमा एडेमोला लुकमुयानले गोल गर्दै फुल्ह्यामलाई अग्रता दिलाएका थिए।

तर, निर्धारित ९० मिनेटको खेल सकिन मात्रै ५ मिनेट बाँकी रहँदा अग्रता गुमाएको फुल्ह्यामले सिजनको पहिलो जित निकाल्ने मौका गुमायो।

बराबरीसँगै ५ खेलबाट १ अंक जोडेको फुल्ह्याम तालिकाको १९औं स्थानमा छ। त्यस्तै शेफिल्ड पनि समान खेलबाट समान अंकसहित १७औं स्थानमा छ।

"> फुल्ह्याम र शेफिल्डले जोडे सिजनको पहिलो अंक: Dekhapadhi
फुल्ह्याम र शेफिल्डले जोडे सिजनको पहिलो अंक <p style="text-align: justify;">एजेन्सी। खेल सकिन पाँच मिनेट बाँकी रहँदा अलेक्जेन्डर मिट्रोभिचले ज्याक रोबिन्सनमाथि १८ यार्ड बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै शेफिल्ड युनाइटेडले फुल्ह्यामसँग १-१ को बराबरी खेलको छ।</p> <p style="text-align: justify;">शेफिल्डको मैदानमा भएको खेलको ७७औं मिनेटमा एडेमोला लुकमुयानले गोल गर्दै फुल्ह्यामलाई अग्रता दिलाएका थिए।</p> <p>तर, निर्धारित ९० मिनेटको खेल सकिन मात्रै ५ मिनेट बाँकी रहँदा अग्रता गुमाएको फुल्ह्यामले सिजनको पहिलो जित निकाल्ने मौका गुमायो।</p> <p>बराबरीसँगै ५ खेलबाट १ अंक जोडेको फुल्ह्याम तालिकाको १९औं स्थानमा छ। त्यस्तै शेफिल्ड पनि समान खेलबाट समान अंकसहित १७औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्