काठमाडौं। जेमी माटाले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा गेटाफेले गएराति स्पेनिस ला लिगामा बार्सिलोनालाई १-० ले पराजित गरेको छ। जारी सिजन बार्सिलोनाको यो पहिलो हार हो।
माटाले ५६औं मिनेटमा गरेको गोल घरेलु टीम गेटाफेको जितमा निर्णायक बन्यो। फ्रांक डी जोङले डीजेन डाकोनामलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो।
२२ मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो। त्यस्तै एन्टोइन ग्रिजमनले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।
गेटाफेका हुँवा हार्नान्डेजले खेल सकिन पाँच मिनेट बाँकी हुँदा हानेको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो।
पराजित बार्सिलोना चार खेलबाट सात अंक जोड्दै नवौं स्थानमा छ। गेटाफे भने पाँच खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ। पाँच खेलबाट १० अंक नै जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ। रियाल पनि गएराति नवप्रवेशी क्लब क्याडिजसँग १-० ले स्तब्ध भएको थियो।
बार्सिलोनाले अब ला लिगामा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। एल क्लासिको अघि रियाल र बार्सिलोना दुवैले लिगमा पराजय भोगेको २००३ अप्रिलपछि यो पहिलो हो।
एल क्लासिको अघि बार्सिलोनाले च्याम्पियन्स लिगमा फेरेन्कभारोससँग प्रतिस्पर्धा गर्नेछ भने रियालले शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्नेछ।
चाडो गरी सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई २-० ले पराजित गर्‍यो। एट्लेटिकोको जितमा लुइस स्वरेज र यानिक कारास्कोले गोल गरेका थिए। स्वारेज यसै सिजन बार्सिलोनाबाट एट्लेटिको गएका थिए।
" /> काठमाडौं। जेमी माटाले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा गेटाफेले गएराति स्पेनिस ला लिगामा बार्सिलोनालाई १-० ले पराजित गरेको छ। जारी सिजन बार्सिलोनाको यो पहिलो हार हो।
माटाले ५६औं मिनेटमा गरेको गोल घरेलु टीम गेटाफेको जितमा निर्णायक बन्यो। फ्रांक डी जोङले डीजेन डाकोनामलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो।
२२ मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो। त्यस्तै एन्टोइन ग्रिजमनले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।
गेटाफेका हुँवा हार्नान्डेजले खेल सकिन पाँच मिनेट बाँकी हुँदा हानेको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो।
पराजित बार्सिलोना चार खेलबाट सात अंक जोड्दै नवौं स्थानमा छ। गेटाफे भने पाँच खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ। पाँच खेलबाट १० अंक नै जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ। रियाल पनि गएराति नवप्रवेशी क्लब क्याडिजसँग १-० ले स्तब्ध भएको थियो।
बार्सिलोनाले अब ला लिगामा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। एल क्लासिको अघि रियाल र बार्सिलोना दुवैले लिगमा पराजय भोगेको २००३ अप्रिलपछि यो पहिलो हो।
एल क्लासिको अघि बार्सिलोनाले च्याम्पियन्स लिगमा फेरेन्कभारोससँग प्रतिस्पर्धा गर्नेछ भने रियालले शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्नेछ।
चाडो गरी सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेल्टाभिगोलाई २-० ले पराजित गर्‍यो। एट्लेटिकोको जितमा लुइस स्वरेज र यानिक कारास्कोले गोल गरेका थिए। स्वारेज यसै सिजन बार्सिलोनाबाट एट्लेटिको गएका थिए।
"> लियोनल मेसीको बार्सिलोना पराजित : Dekhapadhi
लियोनल मेसीको बार्सिलोना पराजित
काठमाडौं। जेमी माटाले दोस्रो हाफमा गरेको पेनाल्टी गोलमा गेटाफेले गएराति स्पेनिस ला लिगामा बार्सिलोनालाई १-० ले पराजित गरेको छ। जारी सिजन बार्सिलोनाको यो पहिलो हार हो।
माटाले ५६औं मिनेटमा गरेको गोल घरेलु टीम गेटाफेको जितमा निर्णायक बन्यो। फ्रांक डी जोङले डीजेन डाकोनामलाई फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो।
२२ मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो। त्यस्तै एन्टोइन ग्रिजमनले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।
गेटाफेका हुँवा हार्नान्डेजले खेल सकिन पाँच मिनेट बाँकी हुँदा हानेको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो।
पराजित बार्सिलोना चार खेलबाट सात अंक जोड्दै नवौं स्थानमा छ। गेटाफे भने पाँच खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ। पाँच खेलबाट १० अंक नै जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ। रियाल पनि गएराति नवप्रवेशी क्लब क्याडिजसँग १-० ले स्तब्ध भएको थियो।
बार्सिलोनाले अब ला लिगामा रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। एल क्लासिको अघि रियाल र बार्सिलोना दुवैले लिगमा पराजय भोगेको २००३ अप्रिलपछि यो पहिलो हो।
एल क्लासिको अघि बार्सिलोनाले च्याम्पियन्स लिगमा फेरेन्कभारोससँग प्रतिस्पर्धा गर्नेछ भने रियालले शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्