काठमाडौं। विंगर फेडरिको चिसाको युभेन्टसमा डेब्यू खेल बिर्सनलायक रह्यो। चिसाले डेब्यू खेलमा रातो कार्डको सामना गरेको खेलमा साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा गएराति नव प्रवेशी क्रोटोनसँग १-१ को बराबरी खेलेको छ।

चिसा यसै सिजन फियोरेन्टिनाबाट युभेन्टससँग अनुबन्ध भएका थिए। उनले ६०औं मिनेटमा लुका सिगारिनीलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका थिए। त्यसपछि भ्रमणकारी युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो। 

सिमेले १२औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट क्रोटोनले अग्रता लिएको थियो। २१औं मिनेटमा चिसाको पासमा अल्भारो मोरोटाले बराबरी गोल फर्काए। खेल सकिन १४ मिनेट बाँकी छँदा मोरोनाले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरेको थियो।  

यससँगै युभेन्टसले बराबरीमा चित्त बुझाउनु पर्‍यो। बराबरी पछि साविक विजेता युभेन्टस आठ अंकका साथ चौथो स्थानमा छ। समान चार खेलबाट एक अंक जोडेको क्रोटोन १८औं स्थानमा छ। 

" /> काठमाडौं। विंगर फेडरिको चिसाको युभेन्टसमा डेब्यू खेल बिर्सनलायक रह्यो। चिसाले डेब्यू खेलमा रातो कार्डको सामना गरेको खेलमा साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा गएराति नव प्रवेशी क्रोटोनसँग १-१ को बराबरी खेलेको छ।

चिसा यसै सिजन फियोरेन्टिनाबाट युभेन्टससँग अनुबन्ध भएका थिए। उनले ६०औं मिनेटमा लुका सिगारिनीलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका थिए। त्यसपछि भ्रमणकारी युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो। 

सिमेले १२औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट क्रोटोनले अग्रता लिएको थियो। २१औं मिनेटमा चिसाको पासमा अल्भारो मोरोटाले बराबरी गोल फर्काए। खेल सकिन १४ मिनेट बाँकी छँदा मोरोनाले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरेको थियो।  

यससँगै युभेन्टसले बराबरीमा चित्त बुझाउनु पर्‍यो। बराबरी पछि साविक विजेता युभेन्टस आठ अंकका साथ चौथो स्थानमा छ। समान चार खेलबाट एक अंक जोडेको क्रोटोन १८औं स्थानमा छ। 

"> साविक विजेता युभेन्टस नवप्रवेशी क्रोटोनसँग बराबरीमा रोकियो: Dekhapadhi
साविक विजेता युभेन्टस नवप्रवेशी क्रोटोनसँग बराबरीमा रोकियो <p style="text-align: justify;">काठमाडौं। विंगर फेडरिको चिसाको युभेन्टसमा डेब्यू खेल बिर्सनलायक रह्यो। चिसाले डेब्यू खेलमा रातो कार्डको सामना गरेको खेलमा साविक विजेता युभेन्टसले इटालियन सिरी &lsquo;ए&rsquo; मा गएराति नव प्रवेशी क्रोटोनसँग १-१ को बराबरी खेलेको छ।</p> <p style="text-align: justify;">चिसा यसै सिजन फियोरेन्टिनाबाट युभेन्टससँग अनुबन्ध भएका थिए। उनले ६०औं मिनेटमा लुका सिगारिनीलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका थिए। त्यसपछि भ्रमणकारी युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो।&nbsp;</p> <p style="text-align: justify;">सिमेले १२औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट क्रोटोनले अग्रता लिएको थियो। २१औं मिनेटमा चिसाको पासमा अल्भारो मोरोटाले बराबरी गोल फर्काए। खेल सकिन १४ मिनेट बाँकी छँदा मोरोनाले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरेको थियो। &nbsp;</p> <p style="text-align: justify;">यससँगै युभेन्टसले बराबरीमा चित्त बुझाउनु पर्&zwj;यो। बराबरी पछि साविक विजेता युभेन्टस आठ अंकका साथ चौथो स्थानमा छ। समान चार खेलबाट एक अंक जोडेको क्रोटोन १८औं स्थानमा छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्