काठमाडौं। अन्तिम समयमा तीन गोल गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि ४-१ ले विजय हासिल गरेको छ।
लुक शको आत्मघाती गोलमा घरेलु टीम न्युक्यासलले दोस्रो मिनेटमै अग्रता लिएको थियो। २३औं मिनेटमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए।
५८औं मिनेटमा ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुके। यसअघि युनाइटेडमा फर्नान्डेजले पेनाल्टीमा सतप्रतिशत गोल गरेका थिए।
तर, ८६औं मिनेटमा फर्नान्डेजले मार्कुस राशफोर्डको पासमा गोल गरे। राशफोर्डकै पासमा एरोन भान बासिस्काले तेस्रो गोल थपे। इन्जुरी समयमा फर्नान्डेजको पासमा राशफोर्डले अर्को गोल थपेपछि युनाइटेडले सहज विजय हासिल गर्याे।
त्यसअघि २०औं मिनेटमा फार्नान्डेजले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।
प्रिमियर लिगको पछिल्लो खेलमा युनाइटेड घरेलु मैदानमै टोटेनह्यामसँग ६-१ ले पराजित भएको थियो। यो जितसँगै चार खेलबाट ६ अंक जोडेको युनाइटेड १४औं स्थानमा छ। पाँच खेलबाट सात अंक जोडेको न्युक्यासल ११औं स्थानमा छ।
" /> काठमाडौं। अन्तिम समयमा तीन गोल गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि ४-१ ले विजय हासिल गरेको छ।लुक शको आत्मघाती गोलमा घरेलु टीम न्युक्यासलले दोस्रो मिनेटमै अग्रता लिएको थियो। २३औं मिनेटमा ह्यारी म्यागुएरले बराबरी गोल फर्काए।

">