काठमाडौं। रहिम स्टर्लिङको गोलमा म्याचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई १-० ले पराजित गरेको छ। नतिजासँगै सिटीले प्रिमियर लिगमा विजयी लय समातेको छ।

सिटीका मुख्य खेलाडी केभिन डी ब्रुयना घाइते भएका कारण टीममा थिएनन्। डी ब्रुयना घाइते भएको अवस्थामा प्रशिक्षक पेप ग्वार्डिओलाले फर्नान्डिन्होलाई पनि बेन्चमा राखेर स्टर्लिङलाई कप्तानको जिम्मेवारी दिएका थिए।

कप्तान स्टर्लिङले २३औं मिनेटमा गरेको गोल सिटीमा जितमा निर्णायक बन्यो। फिल फोडानले हानेको बल आर्सनलका गोलकिपर बर्न लेनोले राम्रोसँग रोक्न नसकेपछि पाएको बललाई स्टर्लिङले पोष्टको दिशा दिएका थिए।

पहिलो हाफमै आर्सनलले बराबरीका लागि गरेको प्रयासमा सिटीका गोलकिपर एडर्सन मोरेस बाधक बनेका थिए। इडर्सनले डेबिड लुइज र निकोलस पेपेको प्रहार बचाइदिएका थिए।

‘‘यो खेल कठिन रह्यो तर तीन अंक जोड्न सफल भयौं। एडर्सनले उत्कृष्ट प्रदर्शन गरे,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘अझै पनि हामीले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेका छैनौं। तर, विविध कारणले त्यो सम्भव पनि छैन। यो जित भने हाम्रो लागि महत्वपूर्ण छ।’’

जितसँगै चार खेलबाट सात अंक जोडेको सिटी नवौं स्थानमा छ। पाँच खेलबाट नौ अंक जोडेको आर्सनल भने पाँचौं स्थानमा छ। पाँच खेलबाटै १३ अंकका साथ एभर्टन शीर्ष स्थानमा छ भने १० अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुल र एभर्टनले २-२ को बराबरी खेलेका थिए।

" /> काठमाडौं। रहिम स्टर्लिङको गोलमा म्याचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई १-० ले पराजित गरेको छ। नतिजासँगै सिटीले प्रिमियर लिगमा विजयी लय समातेको छ।

सिटीका मुख्य खेलाडी केभिन डी ब्रुयना घाइते भएका कारण टीममा थिएनन्। डी ब्रुयना घाइते भएको अवस्थामा प्रशिक्षक पेप ग्वार्डिओलाले फर्नान्डिन्होलाई पनि बेन्चमा राखेर स्टर्लिङलाई कप्तानको जिम्मेवारी दिएका थिए।

कप्तान स्टर्लिङले २३औं मिनेटमा गरेको गोल सिटीमा जितमा निर्णायक बन्यो। फिल फोडानले हानेको बल आर्सनलका गोलकिपर बर्न लेनोले राम्रोसँग रोक्न नसकेपछि पाएको बललाई स्टर्लिङले पोष्टको दिशा दिएका थिए।

पहिलो हाफमै आर्सनलले बराबरीका लागि गरेको प्रयासमा सिटीका गोलकिपर एडर्सन मोरेस बाधक बनेका थिए। इडर्सनले डेबिड लुइज र निकोलस पेपेको प्रहार बचाइदिएका थिए।

‘‘यो खेल कठिन रह्यो तर तीन अंक जोड्न सफल भयौं। एडर्सनले उत्कृष्ट प्रदर्शन गरे,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘अझै पनि हामीले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेका छैनौं। तर, विविध कारणले त्यो सम्भव पनि छैन। यो जित भने हाम्रो लागि महत्वपूर्ण छ।’’

जितसँगै चार खेलबाट सात अंक जोडेको सिटी नवौं स्थानमा छ। पाँच खेलबाट नौ अंक जोडेको आर्सनल भने पाँचौं स्थानमा छ। पाँच खेलबाटै १३ अंकका साथ एभर्टन शीर्ष स्थानमा छ भने १० अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुल र एभर्टनले २-२ को बराबरी खेलेका थिए।

"> स्टर्लिङको गोलमा सिटीले आर्सनललाई हरायो: Dekhapadhi
स्टर्लिङको गोलमा सिटीले आर्सनललाई हरायो
काठमाडौं। रहिम स्टर्लिङको गोलमा म्याचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा आर्सनललाई १-० ले पराजित गरेको छ। नतिजासँगै सिटीले प्रिमियर लिगमा विजयी लय समातेको छ।

सिटीका मुख्य खेलाडी केभिन डी ब्रुयना घाइते भएका कारण टीममा थिएनन्। डी ब्रुयना घाइते भएको अवस्थामा प्रशिक्षक पेप ग्वार्डिओलाले फर्नान्डिन्होलाई पनि बेन्चमा राखेर स्टर्लिङलाई कप्तानको जिम्मेवारी दिएका थिए।

कप्तान स्टर्लिङले २३औं मिनेटमा गरेको गोल सिटीमा जितमा निर्णायक बन्यो। फिल फोडानले हानेको बल आर्सनलका गोलकिपर बर्न लेनोले राम्रोसँग रोक्न नसकेपछि पाएको बललाई स्टर्लिङले पोष्टको दिशा दिएका थिए।

पहिलो हाफमै आर्सनलले बराबरीका लागि गरेको प्रयासमा सिटीका गोलकिपर एडर्सन मोरेस बाधक बनेका थिए। इडर्सनले डेबिड लुइज र निकोलस पेपेको प्रहार बचाइदिएका थिए।

‘‘यो खेल कठिन रह्यो तर तीन अंक जोड्न सफल भयौं। एडर्सनले उत्कृष्ट प्रदर्शन गरे,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘अझै पनि हामीले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेका छैनौं। तर, विविध कारणले त्यो सम्भव पनि छैन। यो जित भने हाम्रो लागि महत्वपूर्ण छ।’’

जितसँगै चार खेलबाट सात अंक जोडेको सिटी नवौं स्थानमा छ। पाँच खेलबाट नौ अंक जोडेको आर्सनल भने पाँचौं स्थानमा छ। पाँच खेलबाटै १३ अंकका साथ एभर्टन शीर्ष स्थानमा छ भने १० अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ। लिभरपुल र एभर्टनले २-२ को बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्