काठमाडौं। रोबर्ट लेवनडोवस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा नव प्रवेसी अर्मिनिया बिलेफेल्डलाई ४-१ ले पराजित गरेको छ।

यससँगै पोल्यान्डको ३२ वर्षे फरवार्डले बायर्नबाट पछिल्लो एक सय खेलमा १०२ गोल गर्न सफल भएका छन्। थोमस मुलरको गोलबाट बायर्नले आठौं मिनेटमै अग्रता लिएको थियो। २६औं मिनेटमा लियाने गोरेट्जकाको पासमा लेवनडोवस्कीले अग्रता दोब्बर बनाए।

मुलरको पासमा लेवनडोवस्कीले ४५औं मिनेटमा अर्को गोल थपे। ५१औं मिनेटमा लेवनडोवस्कीको पासमा मुलरले अर्को थपेपछि बायर्नले चार शून्यको अग्रता लियो। ५८औं मिनेटमा रिट्सु डोनले गरेको गोल घरेलु टीम अर्मिनिया बिलेफेल्डका लागि सान्त्वना बन्यो।

७६औं मिनेटमा कोरेन्टिन टोलिसोले रातो कार्डको सामना गरेपछि बायर्नले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। जितसँगै साविक विजेता बायर्नले चार खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। समान खेलबाट १० अंक जोडेको आरबी लाइपजिग शीर्ष स्थानमा छ।

बायर्नले अब बुधबार च्याम्पियन्स लिगमा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। रोबर्ट लेवनडोवस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा नव प्रवेसी अर्मिनिया बिलेफेल्डलाई ४-१ ले पराजित गरेको छ।

यससँगै पोल्यान्डको ३२ वर्षे फरवार्डले बायर्नबाट पछिल्लो एक सय खेलमा १०२ गोल गर्न सफल भएका छन्। थोमस मुलरको गोलबाट बायर्नले आठौं मिनेटमै अग्रता लिएको थियो। २६औं मिनेटमा लियाने गोरेट्जकाको पासमा लेवनडोवस्कीले अग्रता दोब्बर बनाए।

मुलरको पासमा लेवनडोवस्कीले ४५औं मिनेटमा अर्को गोल थपे। ५१औं मिनेटमा लेवनडोवस्कीको पासमा मुलरले अर्को थपेपछि बायर्नले चार शून्यको अग्रता लियो। ५८औं मिनेटमा रिट्सु डोनले गरेको गोल घरेलु टीम अर्मिनिया बिलेफेल्डका लागि सान्त्वना बन्यो।

७६औं मिनेटमा कोरेन्टिन टोलिसोले रातो कार्डको सामना गरेपछि बायर्नले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। जितसँगै साविक विजेता बायर्नले चार खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। समान खेलबाट १० अंक जोडेको आरबी लाइपजिग शीर्ष स्थानमा छ।

बायर्नले अब बुधबार च्याम्पियन्स लिगमा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

"> लेवनडोवस्कीको गोलमा बायर्नको सहज जित: Dekhapadhi
लेवनडोवस्कीको गोलमा बायर्नको सहज जित
काठमाडौं। रोबर्ट लेवनडोवस्कीको दुई गोलप्रेरित बायर्न म्युनिखले गएराति जर्मन बुन्डेसलिगामा नव प्रवेसी अर्मिनिया बिलेफेल्डलाई ४-१ ले पराजित गरेको छ।

यससँगै पोल्यान्डको ३२ वर्षे फरवार्डले बायर्नबाट पछिल्लो एक सय खेलमा १०२ गोल गर्न सफल भएका छन्। थोमस मुलरको गोलबाट बायर्नले आठौं मिनेटमै अग्रता लिएको थियो। २६औं मिनेटमा लियाने गोरेट्जकाको पासमा लेवनडोवस्कीले अग्रता दोब्बर बनाए।

मुलरको पासमा लेवनडोवस्कीले ४५औं मिनेटमा अर्को गोल थपे। ५१औं मिनेटमा लेवनडोवस्कीको पासमा मुलरले अर्को थपेपछि बायर्नले चार शून्यको अग्रता लियो। ५८औं मिनेटमा रिट्सु डोनले गरेको गोल घरेलु टीम अर्मिनिया बिलेफेल्डका लागि सान्त्वना बन्यो।

७६औं मिनेटमा कोरेन्टिन टोलिसोले रातो कार्डको सामना गरेपछि बायर्नले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। जितसँगै साविक विजेता बायर्नले चार खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। समान खेलबाट १० अंक जोडेको आरबी लाइपजिग शीर्ष स्थानमा छ।

बायर्नले अब बुधबार च्याम्पियन्स लिगमा स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्